राजधानीमै अवैध रक्सी भट्टी पसल सञ्चालनमा, १७ हजार लिटर मदिरा बरामद


नेपाल पाना प्रकाशित: २०७५-११-९ गते
राजधानीमै अवैध रक्सी भट्टी पसल सञ्चालनमा, १७ हजार लिटर मदिरा बरामद

काठमाडौं । राजधानीमा सञ्चालित एक भट्टी पसलमा प्रहरीले छापा मारेको छ। काठमाडौं महानगरपालिका–६ स्थित नागेश्वर गल्लीमा रहेको भट्टीबाट प्रहरीले १७ हजार लिटर अबैध घरेलु मदिरा बरामद गर्दै कारवाही प्रक्रिया आगाडि बढाएको छ ।

अवैध मदिरा बनाउने गरिएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द नेतृत्वको टोलीले छापा हामी १५ हजार ७ सय लिटर तयारी र एक हजार ५ सय लिटर कच्चापदार्थ बरामद गरेको हो ।

यस्तै, तीनरतीनवटा ग्यास चुलो र सिलिण्डर, ७८ थान दुई सय लिटरको प्लाष्टिकको ड्रम र ४० वटा ४० लिटरको ड्रम समेत बरामद गरेको छ ।







दुर्घटनामा घाईते भएका नगरप्रवक्ता भट्टको मृत्यु
दुर्घटनामा घाईते भएका नगरप्रवक्ता भट्टको मृत्यु

बैतडी । पुर्चौडी नगरपालिकाका नगरप्रवक्ता गौतमप्रसाद भट्टको आज बिहान मृत्यु भएको छ । पुर्चौडी नगरपालिका(४ का वडाध्यक्षसमेत रहेका भट्टको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको..

किशोरी सुतिरहेको ठाउँमा पुगि बलात्कारको प्रयास गरेपछि...
किशोरी सुतिरहेको ठाउँमा पुगि बलात्कारको प्रयास गरेपछि...

मकवानपुर । भीमफेदी गाउँपालिका–४ की एक किशोरीलाई बलात्कार गर्न खोज्ने सोही वडाका एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरी अनुसन्धान पक्रिया अगाडि बढाएको छ । पीडित परिव..

नारायणी पुलमा झोला छाडेर हामफालिन् विमला 
नारायणी पुलमा झोला छाडेर हामफालिन् विमला 

चितवन । भरतपुर महानगरपालिका–२१ पार्वतीपुर बस्ने ३३ वर्षीया विमला कुमाल आज बिहान १०ः३० बजे नारायणी नदीको पुलबाट हाम फालेर बेपत्ता भएकी छिन् । पुलमा हिँडिरहेकी उनी नदीम..

सुनकोशी नदीमा डुबेका दुई विद्यार्थी अझै भेटिएनन्
सुनकोशी नदीमा डुबेका दुई विद्यार्थी अझै भेटिएनन्

उदयपुर । उदयपुर र खोटाङ सिमाना भएर बग्ने सुनकोशी नदीमा माछा मार्ने क्रममा बुधबार डुबेका दुई विद्यार्थी अझै भेटिएका छैनन् । लिम्चुङबुङ गाउँपालिका १ बाँसबोटेका बुत्कु माध्यमि..