अवार्ड समारोहमा हट पहिरनमा देखिन् सारा


एजेन्सी प्रकाशित: २०७५-११-९ गते
अवार्ड समारोहमा हट पहिरनमा देखिन् सारा

एजेन्सी । बलिउड नायिका साराअली खान अहिले चलचित्रसहित हट पहिरनमासमेत बबाल देखिन थालेका छन्। आफ्नो मोटो शरीरलाई फिट बनाएपछि बलिउडमा प्रवेश गरेकी साराअली अहिले ‘केदारनाथ र सिम्बा’को सफलतापछि एकाएक स्टारको सूचीमा परेकी छिन् ।

मिडियाले पछ्याउन थालेपछि उनी पहिरनमा पनि सजग हुन थालेकी हुन् । बुधबार मुम्बइमा ‘फेमिना ब्यूटी अवार्ड २०१९’को आयोजना भयो । यो अवार्डमा नायिका साराअली खान पिंक पहिरनमा पुगेकी थिइन् । अवार्डमा बलिउडका कलाकारहरु साराअली, विक्की कौशल, तपसी पन्नु, रविना टन्डन, ट्विंकल खन्ना लगायतको उपस्थित थियो । पिंक पहिरनमा हट बनेर पुगेकी साराले रेड कार्पेटमा सबैको ध्यान तानेकी थिइन् ।







‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको छ’
‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको छ’

काठमाडौं । नायिका परणिती चोपडाले चलचित्र ‘साइना नेहवाल’ मा  ब्याड्मिन्टन खेलाडीको भूमिका निर्वाह गर्दैछिन् । चलचित्रको छायांकन अहिलेसम्म सुरु भएको छैन । तर यो..

बलिउड अभिनेता सलमानलाई २०० करोडको सफलता
बलिउड अभिनेता सलमानलाई २०० करोडको सफलता

काठमाडौं । फिल्म ‘ट्युब लाइट’ र ‘रेस ३’ बाट लगातार फ्लप भएका बलिउड अभिनेता सलमान खानलाई यसपटक सफलता मिलेको छ ।  सलमानलाई नयाँ फिल्म ‘भारत..

‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)
‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)

काठमाडौं । नवराज दहालको नयाँ लोकदोहोरी ‘आँसु झारी झारी’गीत सार्वजनिक भएको छ । बिन्ध्यवासिनी म्यूजिक प्रा.लि.मार्फत सार्वजनिक भएको गीतमा देवी घर्ती मगर र नवराज द..

भारतीय 'सारेगमप लिटिल च्याम्प'मा नेपालका प्रितम र आयुस तेस्रो र चौथो
भारतीय 'सारेगमप लिटिल च्याम्प'मा नेपालका प्रितम र आयुस तेस्रो र चौथो

काठमाडौं । भारतीय टेलिभिजन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा नेपालका बालक प्रितम आचार्य तेस्रो  र आयुष केसी चौथो भएका छन् । जी टीभीबाट प्रसारण भएको शोक..