हेर्नुहोस डलरदेखि रियालसम्मको सटही दर (सूचीसहित)


नेपालपाना प्रकाशित: २०७५-११-१० गते
हेर्नुहोस डलरदेखि रियालसम्मको सटही दर (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३१ पैसा तोकेको छ ।

यस्तै, युरो एकको खरिददर १२८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १२९ रुपैयाँ ६७ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८० रुपैयाँ ८३ पैसा र बिक्रीदर ८१ रुपैयाँ २६ पैसा तथा जापानी यन १० को खरिददर १० रुपैयाँ २७ पैसा र बिक्रिदर १० रुपैयाँ ३२ पैसा तोकिएको बैंकले जनाएको छ ।

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा तोकिएको छ भने मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ ८८ पैसा र बिक्रीदर २८ रुपैयाँ ३ पैसा कायम गरिएको छ ।

कुवेती एक दिनारको खरिददर ३ सय ७४ रुपैयाँ ५३ पैसा र बिक्रिदर ३ सय ७६ रुपैयाँ ५१ पैसा कायम भएको छ । 

बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।







अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर
अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर

काठमाडौं । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २३ पैसा र बिक्रीदर १११ रुपैयाँ ८३ पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ ५५ पैसा र..

सुनको मूल्य घट्यो, कति छ आजको भाउ ?
सुनको मूल्य घट्यो, कति छ आजको भाउ ?

काठमाडौं । आज सुनको भाउ प्रती तोलामा १०० घटेको छ ।  सोमबार तोलामा ६३ हजार १०० मा कारोबार भएको सुनको भाउ मंगलबार घटेर ६३ हजारमा कारोबार भएको हो । यस्तै तेजावी सुन ६२ हज..

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस आजको विनिमयदर
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस आजको विनिमयदर

काठमाडौं । आज मंगलबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११२ रुपैयाँ १५ पैसा तोकेको छ । यस्तै, साउदी रियाल १ को खरिददर २९ रु..

आज नेप्सेमा २ अंकले बढ्यो
आज नेप्सेमा २ अंकले बढ्यो

काठमाडौँ । नेप्से २ दशमलव ६३ अंकले बढेर १ हजार २ सय ६० दशमलव ९० को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।  यसदिन १ सय ७३ कम्पनीको १३ लाख ७३ हजार १२० कित्ता शेयर खरिदबिक्..