नेकपाको अभियान टोली प्रमुख अछामबाट गिरफ्तार


नेपाल पाना प्रकाशित: २०७५-११-११ गते
नेकपाको अभियान टोली प्रमुख अछामबाट गिरफ्तार

अछाम । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अनेमसंघ (क्रान्तिकारी)की अध्यक्ष चन्दलाई शनिबार विहान अछामबाट प्रहरीले गिरफ्तार गरेको हो ।

नेकपाले संचालन गरेको दुई महिने अभियानको क्रममा टोलीको नेतृत्व गर्दै अछाम पुगेकी चन्दलाई नुहाउँदै गरेको अवस्थामा प्रहरीले घेरा हालेर गिरफ्तार गरेको अभियान टोली सदस्य लालबहादुर बिसीले जानकारी दिए ।

बिसीका अनुसार पुल्लेतोला, लयटी-तोलीको बीच दोगाडेबाट चन्दलाई गिरफ्तार गरी इलाका प्रहरी कार्यालय विनायक लगिएको छ । अभियानको क्रममा पुल्लेतोलाबाट फर्केर बिनयायक अाउँदै गर्दा चन्दसहितका अभियान टोलीलाई प्रहरीले घेराउ गरेको थियो । बिसीसहित अन्य अभियानकर्मी भाग्न सफल भएका छन् ।







दुर्घटनामा घाईते भएका नगरप्रवक्ता भट्टको मृत्यु
दुर्घटनामा घाईते भएका नगरप्रवक्ता भट्टको मृत्यु

बैतडी । पुर्चौडी नगरपालिकाका नगरप्रवक्ता गौतमप्रसाद भट्टको आज बिहान मृत्यु भएको छ । पुर्चौडी नगरपालिका(४ का वडाध्यक्षसमेत रहेका भट्टको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको..

किशोरी सुतिरहेको ठाउँमा पुगि बलात्कारको प्रयास गरेपछि...
किशोरी सुतिरहेको ठाउँमा पुगि बलात्कारको प्रयास गरेपछि...

मकवानपुर । भीमफेदी गाउँपालिका–४ की एक किशोरीलाई बलात्कार गर्न खोज्ने सोही वडाका एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरी अनुसन्धान पक्रिया अगाडि बढाएको छ । पीडित परिव..

नारायणी पुलमा झोला छाडेर हामफालिन् विमला 
नारायणी पुलमा झोला छाडेर हामफालिन् विमला 

चितवन । भरतपुर महानगरपालिका–२१ पार्वतीपुर बस्ने ३३ वर्षीया विमला कुमाल आज बिहान १०ः३० बजे नारायणी नदीको पुलबाट हाम फालेर बेपत्ता भएकी छिन् । पुलमा हिँडिरहेकी उनी नदीम..

सुनकोशी नदीमा डुबेका दुई विद्यार्थी अझै भेटिएनन्
सुनकोशी नदीमा डुबेका दुई विद्यार्थी अझै भेटिएनन्

उदयपुर । उदयपुर र खोटाङ सिमाना भएर बग्ने सुनकोशी नदीमा माछा मार्ने क्रममा बुधबार डुबेका दुई विद्यार्थी अझै भेटिएका छैनन् । लिम्चुङबुङ गाउँपालिका १ बाँसबोटेका बुत्कु माध्यमि..