मनिष र निरिशाको प्रेममा ‘जानी नजानी’काे ड्रिम प्रोजेट (ट्रेलरसहित)


नेपाल पाना प्रकाशित: २०७५-११-१२ गते
मनिष र निरिशाको प्रेममा ‘जानी नजानी’काे ड्रिम प्रोजेट   (ट्रेलरसहित)

काठमाडौं । चलचित्र  ‘जानी नजानी’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण युनिटले राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलरमा सार्वजनिक गरिएको हो ।

कार्यक्रममा फिल्मका कलाकार मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह, नम्रता सापकोटा लगायत उपस्थित थिए । ट्रेलरमा मनिष र निरिशाको प्रेम र प्रेममा आएको उचारचढाव प्रस्तुत गरिएको छ । 

फिल्म बसन्त अधिकारीले निर्देशन गरेका हुन् । दर्जनौं फिल्ममा सहयक भएर काम गरेका उनले ‘जानी नजानी’का ड्रिम प्रोजेट भएको बताए । 

फिल्ममा सामिप्यराज तिमल्सिनाको लेखन छ । ‘जानी नजानी’ प्रेमकथाको एक रमाइलो फिल्म उनी बताउँछन् । १ चैतबाट  प्रदर्शनमा आउँने फिल्ममा अर्जुन पाखरेलको संगीत छ । 

प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । मोदनाथ खनाल र सागर काजी मालीले यसलाई निर्माण गरेका छन् । 







राजारानीले दरबारमा यसरी हेर्थे सिनेमा
राजारानीले दरबारमा यसरी हेर्थे सिनेमा

काठमाडौं । नारायणहिटी दरबार पुगेका अवलोकनकर्तामा एउटा जिज्ञासा उत्पन्न हुन सक्छ, राजपरिवारका सदस्य सिनेमाप्रति चासो राख्थे कि राख्दैनथे ? सिनेमा कहाँ हेर्थे होलान् ? तत्काल..

‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको छ’
‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको छ’

काठमाडौं । नायिका परणिती चोपडाले चलचित्र ‘साइना नेहवाल’ मा  ब्याड्मिन्टन खेलाडीको भूमिका निर्वाह गर्दैछिन् । चलचित्रको छायांकन अहिलेसम्म सुरु भएको छैन । तर यो..

बलिउड अभिनेता सलमानलाई २०० करोडको सफलता
बलिउड अभिनेता सलमानलाई २०० करोडको सफलता

काठमाडौं । फिल्म ‘ट्युब लाइट’ र ‘रेस ३’ बाट लगातार फ्लप भएका बलिउड अभिनेता सलमान खानलाई यसपटक सफलता मिलेको छ ।  सलमानलाई नयाँ फिल्म ‘भारत..

‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)
‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)

काठमाडौं । नवराज दहालको नयाँ लोकदोहोरी ‘आँसु झारी झारी’गीत सार्वजनिक भएको छ । बिन्ध्यवासिनी म्यूजिक प्रा.लि.मार्फत सार्वजनिक भएको गीतमा देवी घर्ती मगर र नवराज द..