आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर


नेपाल पाना प्रकाशित: २०७५-११-१३ गते
आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर

काठमाण्डौ । आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११४ रुपैयाँ १३ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा छ । 

आज सोमबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा तोकिएको छ ।  यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ८४ पैसा र बिक्रीदर २८ रुपैयाँ ९८ पैसा छ । 

यस्तै सोमबार कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ८७ पैसा तोकिएको छ ।  आज बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ १५ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ७४ पैसा छ । कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १६ पैसा रहेको छ । 







कतारी रियाल बाहेक अधिकांश मुद्राको भाउ बढ्यो (विनिमयदर सूचीसहित)
कतारी रियाल बाहेक अधिकांश मुद्राको भाउ बढ्यो (विनिमयदर सूचीसहित)

काठमाडौं । आज शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ६९२ पैसा र बिक्रीदर १११ रुपैयाँ ५२ पैसा तोकेको छ । हिजो प्रतिअमेरिकी डलरको खरिददर ११० रु..

विदेशी मुद्राको भाउ झन घट्यो, हेर्नुहोस विनिमयदर
विदेशी मुद्राको भाउ झन घट्यो, हेर्नुहोस विनिमयदर

काठमाडौं । आज बिहिबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ६५ पैसा र बिक्रीदर १११ रुपैयाँ २५ पैसा तोकेको छ । हिजो प्रतिअमेरिकी डलरको खरिददर ११० रुपै..

आज विदेशबाट पैसा पठाउनेलाई घाटा, अधिकांश विदेशी मुद्राको विनिमयदर घट्यो
आज विदेशबाट पैसा पठाउनेलाई घाटा, अधिकांश विदेशी मुद्राको विनिमयदर घट्यो

काठमाडौं । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ८१ पैसा र बिक्रीदर १११ रुपैयाँ ४१ पैसा तोकेको छ । हिजो प्रतिअमेरिकी डलरको खरिददर १११ रुपैय..

प्रवासीले रगतपसिना बगाउँदै देशमा पठाउँदैछन् खर्बौं राजस्व 
प्रवासीले रगतपसिना बगाउँदै देशमा पठाउँदैछन् खर्बौं राजस्व 

काठमाडौं । कुनै समय विदेशबाट नेपालमा पैसा भित्र्याउने कुरा असम्भव जस्तै थियो । बैंकबाट लामो प्रक्रिया पुर्‍याएर पैसा पठाउने कुरा सामान्य मानिसका लागि सहज पक्कै थिएन । वैदे..