९० करोड जोगाउन पाठकले घुस खाएको खुलासा


नेपालपाना प्रकाशित: २०७५-११-१४ गते
९० करोड जोगाउन पाठकले घुस खाएको खुलासा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायाण पाठकलाई ७८ लाख रुपैयाँ घुस खुवाएको आरोप लागेका लम्बोदर न्यौपानेको नेतृत्वकालमा नेपाल इन्जिनियरिङ कलेजमा नियमविपरीत खर्च र भुक्तानी तथा स्रोत नखुलेको बचतसमेत गरी ९० करोड रुपैयाँभन्दा बढी अनियमितता भएको भेटिएको छ।

कलेजको अनियमितताबारे भएको ‘अनुसन्धानमूलक लेखापरीक्षण’मा विभिन्न व्यक्तिका नाममा नियमविपरित भुक्तानी २३ करोड १० लाख, नियमविपरित थप खर्च ३३ करोड ७६ लाख र स्रोत नखुलेको बचत ३१ करोड ८६ लाख समेत गरी ९० करोड ७२ लाख रुपैयाँ अनियमितता देखिएको हाे । 

त्यस क्रममा कलेजले लेखा प्रणालीको दायरा नाघेर खर्च गरेको समेत भेटिएको प्रतिवेदनमा उल्लेख छ। यो समाचार कान्तिपुर दैनिकमा छापिएको छ । 

 







कतारी रियाल बाहेक अधिकांश मुद्राको भाउ बढ्यो (विनिमयदर सूचीसहित)
कतारी रियाल बाहेक अधिकांश मुद्राको भाउ बढ्यो (विनिमयदर सूचीसहित)

काठमाडौं । आज शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ६९२ पैसा र बिक्रीदर १११ रुपैयाँ ५२ पैसा तोकेको छ । हिजो प्रतिअमेरिकी डलरको खरिददर ११० रु..

विदेशी मुद्राको भाउ झन घट्यो, हेर्नुहोस विनिमयदर
विदेशी मुद्राको भाउ झन घट्यो, हेर्नुहोस विनिमयदर

काठमाडौं । आज बिहिबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ६५ पैसा र बिक्रीदर १११ रुपैयाँ २५ पैसा तोकेको छ । हिजो प्रतिअमेरिकी डलरको खरिददर ११० रुपै..

आज विदेशबाट पैसा पठाउनेलाई घाटा, अधिकांश विदेशी मुद्राको विनिमयदर घट्यो
आज विदेशबाट पैसा पठाउनेलाई घाटा, अधिकांश विदेशी मुद्राको विनिमयदर घट्यो

काठमाडौं । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ८१ पैसा र बिक्रीदर १११ रुपैयाँ ४१ पैसा तोकेको छ । हिजो प्रतिअमेरिकी डलरको खरिददर १११ रुपैय..

प्रवासीले रगतपसिना बगाउँदै देशमा पठाउँदैछन् खर्बौं राजस्व 
प्रवासीले रगतपसिना बगाउँदै देशमा पठाउँदैछन् खर्बौं राजस्व 

काठमाडौं । कुनै समय विदेशबाट नेपालमा पैसा भित्र्याउने कुरा असम्भव जस्तै थियो । बैंकबाट लामो प्रक्रिया पुर्‍याएर पैसा पठाउने कुरा सामान्य मानिसका लागि सहज पक्कै थिएन । वैदे..