‘शुभ लभ’को ट्रेलर आयो बाजारमा (भिडियोसहित)


नेपाल पाना प्रकाशित: २०७५-११-१४ गते
‘शुभ लभ’को ट्रेलर आयो बाजारमा (भिडियोसहित)

विराटनगर । आउँदो चैत १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘शुभ लभ’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार सार्वजनिक ट्रेलरमा मुख्य कलाकार हरिहर अधिकारीलाई ज्योतिषकै भूमिकामा देखाइएको छ ।

ज्योतिष पेशामा निकै ठूलो सफलता प्राप्त गरिरहेका हरिहरले यस चलचित्रबाट डेब्यू गर्दैछन् भने नव–नायिका कृष्टिन पौडेलले पनि यसै फिल्ममार्फत् नेपाली चलचित्र क्षेत्रमा डेब्यू गर्दैछिन् ।

यी दुई बाहेक फिल्ममासूर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र, रविन्द्र झा, प्रदिप बास्तोला, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा हरिहर अधिकारीकै कथा रहेको छ भने सन्तोष बाबु लोहनीले निर्देशन तथा धर्मराज शर्माको लगानी छ । फिल्ममा अर्जुन पोखरेलको संगीत रहेको छ ।







‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)
‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)

काठमाडौं । नवराज दहालको नयाँ लोकदोहोरी ‘आँसु झारी झारी’गीत सार्वजनिक भएको छ । बिन्ध्यवासिनी म्यूजिक प्रा.लि.मार्फत सार्वजनिक भएको गीतमा देवी घर्ती मगर र नवराज द..

भारतीय 'सारेगमप लिटिल च्याम्प'मा नेपालका प्रितम र आयुस तेस्रो र चौथो
भारतीय 'सारेगमप लिटिल च्याम्प'मा नेपालका प्रितम र आयुस तेस्रो र चौथो

काठमाडौं । भारतीय टेलिभिजन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा नेपालका बालक प्रितम आचार्य तेस्रो  र आयुष केसी चौथो भएका छन् । जी टीभीबाट प्रसारण भएको शोक..

‘अलि अलि काली अलि अलि गोरी’ बोलको म्युजिक भिडियो बजारमा (भिडियो)
‘अलि अलि काली अलि अलि गोरी’ बोलको म्युजिक भिडियो बजारमा (भिडियो)

काठमाडौं । अञ्जली अधिकारीले अभियन गरेको गीत सार्वजनिक भएको छ । इशा कार्कीको गायन, शब्द र संगीत रहेको ‘अलि अलि काली अलि अलि गोरी’बोलको गीतमा अञ्जली र रबिन बिष्टक..

‘मेरो दिलमा तिमी छौं’ बोलको म्युजिक भिडियो सार्वजनिक
‘मेरो दिलमा तिमी छौं’ बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । गायक झलक विवशको नयाँ गीत ‘मेरो दिलमा तिमी छौ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक विवश स्वयंको शब्द तथा सङ्गीत रहेको भिडियोमा मोडल सनी सुनुव..