बर्षाको प्रेममा यसरी हराए आकाश, गरे खुलेर रोमान्स  (भिडियाेसहित)


नेपाल पाना प्रकाशित: २०७५-११-१७ गते
बर्षाको प्रेममा यसरी हराए आकाश, गरे खुलेर रोमान्स  (भिडियाेसहित)

काठमाडौं । अभिनेत्री बर्षा शिवाकोटी र अभिनेता आकाश खड्का अभिनित नयाँ गीत ‘जब जब तिमी आयौं’को भिडियो सार्वजनिक भएको छ ।

पुरुषोत्तम सुवेदीको स्वर रहेको गीतको भिडियोमा आकाश र बर्षाले खुलेर रोमान्स गरेका छन् । संगीत पनि पुरुषोत्तमकै रहेको गीतमा शब्द अम्बिका गुरुङले कोरेकी हुन् । प्रेमी प्रेमिकाले एकअर्कोको मायामा हराएपछि ब्यक्त गरेको भाव गीतको शब्दमा छ । भिडियो विधान कार्कीले निर्देशन गरेका हुन् । 







राजारानीले दरबारमा यसरी हेर्थे सिनेमा
राजारानीले दरबारमा यसरी हेर्थे सिनेमा

काठमाडौं । नारायणहिटी दरबार पुगेका अवलोकनकर्तामा एउटा जिज्ञासा उत्पन्न हुन सक्छ, राजपरिवारका सदस्य सिनेमाप्रति चासो राख्थे कि राख्दैनथे ? सिनेमा कहाँ हेर्थे होलान् ? तत्काल..

‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको छ’
‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको छ’

काठमाडौं । नायिका परणिती चोपडाले चलचित्र ‘साइना नेहवाल’ मा  ब्याड्मिन्टन खेलाडीको भूमिका निर्वाह गर्दैछिन् । चलचित्रको छायांकन अहिलेसम्म सुरु भएको छैन । तर यो..

बलिउड अभिनेता सलमानलाई २०० करोडको सफलता
बलिउड अभिनेता सलमानलाई २०० करोडको सफलता

काठमाडौं । फिल्म ‘ट्युब लाइट’ र ‘रेस ३’ बाट लगातार फ्लप भएका बलिउड अभिनेता सलमान खानलाई यसपटक सफलता मिलेको छ ।  सलमानलाई नयाँ फिल्म ‘भारत..

‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)
‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)

काठमाडौं । नवराज दहालको नयाँ लोकदोहोरी ‘आँसु झारी झारी’गीत सार्वजनिक भएको छ । बिन्ध्यवासिनी म्यूजिक प्रा.लि.मार्फत सार्वजनिक भएको गीतमा देवी घर्ती मगर र नवराज द..