विधवा महिलाको बेदना: सिन्दुर (भिडियोसहित)


नेपाल पाना प्रकाशित: २०७५-११-१९ गते
विधवा महिलाको बेदना: सिन्दुर (भिडियोसहित)

काठमाडौं । गीत सिन्दुरको भिडियो सार्वजनिक गरिएको छ । गायिका मेलिना राईद्वारा स्वरबद्ध सो गीत सार्वजनिक भएकोृ हो । गीतमा बेल्जियम निवासी दिनेश पोखरेलको शब्द रहेको छ ।  

दुई दशकदेखि सांगितिक क्षेत्रमा सक्रिय गैरे सुरेशद्वारा संगीतबद्ध गीतको भिडियोमा बिनोद न्यौपाने र सम्पदा बा“निया फिचर्ड छन् । गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ । 

गीतको भिडियोको छायाङ्कन उत्सव दाहालले गरेका छन् । विकास दाहालले सम्पादन गरेको गीतको भिडियोको निर्देशन युवराज वाइवाले गरेका छन् । 

हिजो युट्युबबाट सार्वजनिक गीतमा विधवा महिलाको बेदना समेटिएको छ ।







‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको छ’
‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको छ’

काठमाडौं । नायिका परणिती चोपडाले चलचित्र ‘साइना नेहवाल’ मा  ब्याड्मिन्टन खेलाडीको भूमिका निर्वाह गर्दैछिन् । चलचित्रको छायांकन अहिलेसम्म सुरु भएको छैन । तर यो..

बलिउड अभिनेता सलमानलाई २०० करोडको सफलता
बलिउड अभिनेता सलमानलाई २०० करोडको सफलता

काठमाडौं । फिल्म ‘ट्युब लाइट’ र ‘रेस ३’ बाट लगातार फ्लप भएका बलिउड अभिनेता सलमान खानलाई यसपटक सफलता मिलेको छ ।  सलमानलाई नयाँ फिल्म ‘भारत..

‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)
‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)

काठमाडौं । नवराज दहालको नयाँ लोकदोहोरी ‘आँसु झारी झारी’गीत सार्वजनिक भएको छ । बिन्ध्यवासिनी म्यूजिक प्रा.लि.मार्फत सार्वजनिक भएको गीतमा देवी घर्ती मगर र नवराज द..

भारतीय 'सारेगमप लिटिल च्याम्प'मा नेपालका प्रितम र आयुस तेस्रो र चौथो
भारतीय 'सारेगमप लिटिल च्याम्प'मा नेपालका प्रितम र आयुस तेस्रो र चौथो

काठमाडौं । भारतीय टेलिभिजन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा नेपालका बालक प्रितम आचार्य तेस्रो  र आयुष केसी चौथो भएका छन् । जी टीभीबाट प्रसारण भएको शोक..