शेयर कारोबार गर्दै हुनुहुन्छ ? बैशाखसम्म प्यान लिइहाल्नुस !


नेपालपाना प्रकाशित: २०७५-११-२५ गते
शेयर कारोबार गर्दै हुनुहुन्छ ? बैशाखसम्म प्यान लिइहाल्नुस !

काठमाडाैं । शेयर कारोबार गरिरहनुभएको छ या गर्दै हुनुहुन्छ भने पर्सनल एकाउन्ट नम्बर (प्यान) लिइहाल्नुस । किनकी, बैशाखदेखि प्यानबिना पूँजीबजारमा कारोबार गर्न नपाउने नियम लागु हुँदैछ । 

यसअघि पनि सरकारले शेयर कारोबारका लागि प्यान अनिवार्य गर्न खोजेको थियो, तर लगानीकर्ताहरूले विरोध गरेपछि तत्काललाइ प्यान बिनै शेयर कारोबार भइरहेको थियो । तर बैशाखदेखि जुनसुकै हालतमा प्यान अनिवार्य गराउन सरकार लागिपरेको छ । 

चालु बजेटको मध्यावधी समीक्षाकै क्रममा सरकारले २०७६ बैशाख १ गतेदेखि शेयर खरिदकर्तालाइ प्यान अनिवार्य गर्न लागेको छ ।


सुनको भाउ घट्यो, कति आजको भाउ ?
सुनको भाउ घट्यो, कति आजको भाउ ?

काठमाडौं । आज सुन तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ६५ हजार रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएक..

आज विदेशी मुद्राको विनिमय दर यस्तो छ
आज विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ पैसा नेपाल राष्ट्र बैंकले तोकेको छ । साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २७ पैसा र बिक्री..

कुन विदेशी मुद्राको भाउ कति ? हेर्नुहोस विनिमयदर
कुन विदेशी मुद्राको भाउ कति ? हेर्नुहोस विनिमयदर

आज शनिबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ पैसा तोकेको छ ।  साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २७ पैसा..

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ०३ पैसा र बिक्रीदर ११० रुपैयाँ ६३ पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपैयाँ ८० पैसा र बिक्रीदर ११० र..