अमेरिकी 'ट्रेडवार' को चिनियाँ जवाफ : बोइङ कम्पनी नै टाट पल्टिनेगरि लियो यस्तो बदला


नेपालपाना प्रकाशित: २०७५-११-२९ गते
अमेरिकी 'ट्रेडवार' को चिनियाँ जवाफ : बोइङ कम्पनी नै टाट पल्टिनेगरि लियो यस्तो बदला

काठमाडौं । अमेरिकीले अघिल्लो महिना गरेको व्यापार युद्धको जवाफ चीनले नराम्ररी दिएको छ । अमेरिकी विमान निर्माता कम्पनी बोइङले तयार गरेको ७३७ म्याक्स ८ सिरिजका सबै विमानलाइ चीनले संसारभरका आकाशबाट ग्राउन्डेड गराइदिएको छ । 

आइतबार इथियोपियन एयरलायन्सको बोइङ ७३७ म्याक्स ८ जहाज दुर्घटना भएको थियो । त्यसलगत्तै चीनले आफ्नो आकाशबाट यो सिरिजका सबै विमानलाइ अवतरण गरायो । चीनको यो कदमपछि अहिलेसम्म ४५ देशले बोइङ ७३७ म्याक्स ८ जहाजमार्फत उडान भर्न प्रतिबन्ध लगाइसकेका छन् । उडान रोक लगाउनेमा २८ वटा युरोपेली देश समेत संलग्न छन् । 

यूरोपको २८ देश सहित चीन, अस्ट्रेलिया, मेक्सिको, ब्राजिल, अर्जेन्टिना, इंडोनेशिया, इथोपिया, दक्षिण अफ्रीका, मलेसिया, सिंगापुर, भियतनाम, ओमान, मोरक्को, मंगोलिया तथा दक्षिण कोरियाले पनि यो विमान उडानमा रोक लगाएका छन् ।  

इथियोपियाको अदिस अबाबाबाट केन्याको नैरोबीका लागि उडेको थियोपियन एयरलायन्सको बोइङ ७३७ म्याक्स ८ जहाज टेकअफ गरेको ६ मिनेटमै दुर्घटनामा परेको थियो । यसअघि इन्डोनेसियाको लायन एयरले सञ्चालन गरेको यही मोडेलको विमान उड्नासाथ इन्डोनेसियाको जाभा द्वीपमा खसेको थियो ।







नेकपाको सचिवालय बैठक शनिबार बस्ने
नेकपाको सचिवालय बैठक शनिबार बस्ने

काठमाडौं । नेकपाको सचिवालय बैठक शनिबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा पुरानै एजेण्डामा छलफल हुने बताए । राजनीतिक प्रतिवेदन, का..

गोताखोर टोलीद्वारा कर्णालीमा डुबेको जीपको खोजीकार्य शुरू
गोताखोर टोलीद्वारा कर्णालीमा डुबेको जीपको खोजीकार्य शुरू

काठमाडौं । कर्णाली नदीमा जीप खसेर बेपत्ता भएकाहरुको खोजीका लागि काठमाडौंबाट गएको गोताखोरको टोलीले खोजीकार्य शुरू गरेको छ । कर्णाली नदीको पानी चिसो र बहाव बढी भएको कारण नेपा..

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार रहेका खड्का पक्राउ
बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार रहेका खड्का पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले फरार अभियुतm पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार भएका काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ९ बस्न..

सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु
सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु

महोतरी । बुधवार सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको सितामढी जिल्लाको बथनाहा थाना ग्राम पञ्चायत लक्ष्मिपुरका ४२ वर्षिय चन्द्र देव दास तत..