बौद्धिक अपाङगता भएका रञ्जन वेपत्ता


नेपाल पाना प्रकाशित: २०७५-११-३० गते
बौद्धिक अपाङगता भएका रञ्जन वेपत्ता

इनरुवा । इनरुवामा बौद्धिक अपाङगता भएका रञ्जन गुप्ता दुई दिनदेखि वेपत्ता भएका छन। इनरुवा २ मगरटोल कसुमगाछीका ३० वर्षीय रञ्जन परिवार सम्पर्कमा नआएपछि उनी वेपत्ता भएको हुन सक्ने अनुमान गरिएको छ।  जल्पापुरमा आफन्तकहाँ भोजमा सहभागि भएपश्चात रञ्जन वेपत्ता हुन् । सम्पर्कमा आउन नसकेपछि परिवारले उनको खोजी सबै तिर गरिरहेको छ ।

रञ्जनका दाजु चन्दन गुप्ताले भाइ हराएकाले देख्नु हुने र कतै भेट्नु हुनेले नजिकको प्रहरी कार्यालय वा ९८५१०१९७२१ मा खबर गरिदिनु हुन अनुरोध गरेका छन् । भाइ हराएको उजुरी दाजु चन्दन गुप्ताले प्रहरीमा दिएका छन्।

चन्दनका अनुसार भाई रञ्जन जल्पापुरबाट इनरुवा आउने क्रममा हराएका हुन् । बाटो बिराएका रञ्जन सुनसरीको दक्षिणवर्ति क्षेत्रमा अलपत्र परेको हुन सक्ने परिवारको आंकलन छ ।







देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द
देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द

काठमाडौं । देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द भएका छन् ।  सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मको लागि नेपालमा प्रसारणमा रहेका विज्ञापन विदेशी आउने च्या..

अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ
अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ

विराटनगर । मोरङ प्रहरीले अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोली सहित विप्लव समुह मोरङका जनपरिषद प्रमुख अशोक राई र अंश धिमाललाई पक्राउ गरेको छ । धिमाल विप्लव समूहका सक्रिय का..

सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा
सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा

पर्सा । ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगञ्जमा रहेको एक सुन पसलमा छापा मारेको छ । पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरले उनले..

बंगलादेशमा रेल दुर्घटना, ४ जनाको मृत्यु, सय जना घाइते
बंगलादेशमा रेल दुर्घटना, ४ जनाको मृत्यु, सय जना घाइते

ढाका । बंगलादेशमा भएको रेल दुर्घटनामा ४ जनाको ज्यान गएको छ । उत्तरपूर्वी बंगलादेशको माउल्भिबजार जिल्लामा भएको रेल दुर्घटनामा अरु १ सय जनाभन्दा धेरै घाइते भएका छन् । दुर्घटन..