महिला साफअन्तर्गत आज श्रीलंका र माल्दिभ्स भिड्दै


नेपालपाना प्रकाशित: २०७५-१२-१ गते
महिला साफअन्तर्गत आज श्रीलंका र माल्दिभ्स भिड्दै

मोरङ । विराटनगरमा जारी महिला साफ च्याम्पियनसीप फूटबलअन्तर्गत आज माल्दिभ्स र श्रीलंकाबीच प्रतिष्पर्धा हुँदैछ । शहीद रंगशालामा दिउँसो ३ बजेदेखि हुने खेलमा रोमाञ्चक हुने अनुमान छ । 

सेमिफाइनल यात्रा तय गर्न आजको खेलमा माल्दिभ्सले श्रीलंकामाथि जीत हासिल गर्नैपर्ने बाध्यता छ । 'समूह-बी' को यो खेलमा श्रीलंकाले जितेमा चाहिँ सेमिफाइनल पुग्ने टीम निर्धारण हुनेछ ।

माल्दिभ्स यसअघि भारतसँग ६-०  गोलअन्तरले पराजित भएको थियो । खेल जितेमा श्रीलंका चाहिँ एक खेलअघि नै सेमिफाइनल पुग्नेछ । 'समूह-ए' बाट नेपाल र बंगलादेश एक खेलअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।







देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द
देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द

काठमाडौं । देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द भएका छन् ।  सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मको लागि नेपालमा प्रसारणमा रहेका विज्ञापन विदेशी आउने च्या..

अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ
अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ

विराटनगर । मोरङ प्रहरीले अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोली सहित विप्लव समुह मोरङका जनपरिषद प्रमुख अशोक राई र अंश धिमाललाई पक्राउ गरेको छ । धिमाल विप्लव समूहका सक्रिय का..

सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा
सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा

पर्सा । ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगञ्जमा रहेको एक सुन पसलमा छापा मारेको छ । पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरले उनले..

बंगलादेशमा रेल दुर्घटना, ४ जनाको मृत्यु, सय जना घाइते
बंगलादेशमा रेल दुर्घटना, ४ जनाको मृत्यु, सय जना घाइते

ढाका । बंगलादेशमा भएको रेल दुर्घटनामा ४ जनाको ज्यान गएको छ । उत्तरपूर्वी बंगलादेशको माउल्भिबजार जिल्लामा भएको रेल दुर्घटनामा अरु १ सय जनाभन्दा धेरै घाइते भएका छन् । दुर्घटन..