न्युजिल्याण्डको मस्जिदमा भयानक हमला, गोलीप्रहारबाट अहिलेसम्म २७ जनाको मृत्यु !


नेपालपाना प्रकाशित: २०७५-१२-१ गते
न्युजिल्याण्डको मस्जिदमा भयानक हमला, गोलीप्रहारबाट अहिलेसम्म २७ जनाको मृत्यु !

वालिंगटन । न्यूजिल्याण्डको काइस्टचर्चस्थित दुइवटा मस्जिदमा अज्ञात समूहले भीषण गोलाबारी गर्दा अहिलेसम्म २७ जनाको मृत्यु भएको छ । मस्जिदभित्र रहेका अन्य कैयाैं मानिसहरू घाइते भएका छन् । 

नमाज पढिरहेका मुस्लिम भक्तजनमाथि आक्रमण भएपछि अहिले न्युजिल्याण्डका विद्यालय, अस्पताल र मस्जिदहरू बन्द गरिएको छ । आक्रमणका बेला क्रिकेट खेल्न न्युजिल्याण्ड पुगेका बंगलादेशी खेलाडीहरू पनि मस्जिदभित्रै रहेको बताइएको छ । उनीहरू सुरक्षित नै रहेको न्युजिल्याण्ड सरकारले जनाएको छ । 

मस्जिद आक्रमणमा शरणार्थी र आप्रवासीहरूको संलग्नता रहेको हुनसक्ने न्युजिल्याण्ड सरकारले आशंका गरेको छ । उनीहरूमाथि छिट्टै विशेष कदम चालिने प्रधानमन्त्री जेसिन्डा अर्डनले बताएकी छिन् । 

प्रहरीले एकजना आक्रमणकारी समातेको छ र ती व्यक्तिको नाम ब्रेन्टन ट्यारन्ट भएको उल्लेख छ । २८ बर्षीय अस्ट्रेलियन युवकले यो हत्याकाण्ड मच्चाएको र उसले अल नुर मस्जिद आक्रमणको फेसबुक लाइभ गरेको थियो ।







देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द
देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द

काठमाडौं । देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द भएका छन् ।  सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मको लागि नेपालमा प्रसारणमा रहेका विज्ञापन विदेशी आउने च्या..

अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ
अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ

विराटनगर । मोरङ प्रहरीले अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोली सहित विप्लव समुह मोरङका जनपरिषद प्रमुख अशोक राई र अंश धिमाललाई पक्राउ गरेको छ । धिमाल विप्लव समूहका सक्रिय का..

सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा
सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा

पर्सा । ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगञ्जमा रहेको एक सुन पसलमा छापा मारेको छ । पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरले उनले..

बंगलादेशमा रेल दुर्घटना, ४ जनाको मृत्यु, सय जना घाइते
बंगलादेशमा रेल दुर्घटना, ४ जनाको मृत्यु, सय जना घाइते

ढाका । बंगलादेशमा भएको रेल दुर्घटनामा ४ जनाको ज्यान गएको छ । उत्तरपूर्वी बंगलादेशको माउल्भिबजार जिल्लामा भएको रेल दुर्घटनामा अरु १ सय जनाभन्दा धेरै घाइते भएका छन् । दुर्घटन..