मध्यरातमा भारतीय प्रहरी बर्दीसहित नेपाल छिर्यो


नेपाल पाना प्रकाशित: २०७५-१२-१ गते
मध्यरातमा भारतीय प्रहरी बर्दीसहित नेपाल छिर्यो

काठमाडौं । समन्व्य नगरि नेपाल छिरेका २ जना भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति एउटा गाडीसहित बर्दी लगाएका २ भारतीय प्रहरीलाई दाङको न्यू राप्ती ईट्टा उद्योगबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

स्थानीय ईट्टा उद्योगमा छिरेर त्यहाँ रहेका कामदारहरुमाथि दुव्र्यवहार गर्न थालेपछि स्यानीयले प्रहरीलाई खबर गरेका थिए । खबरपछि उद्योगमा पुगेको प्रहरीले २ भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको हो । उनीहरुसँग हतियार भए–नभएको बारेमा अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारीको भनाई छ ।







पहिरोले विस्थापितका लागि राहत सामग्री लगियो, ५३ जनाको हेलिकप्टरबाट उद्धार
पहिरोले विस्थापितका लागि राहत सामग्री लगियो, ५३ जनाको हेलिकप्टरबाट उद्धार

संखुवासभा । असार २ गते बर्षा सँगै आएको पहिरोले विस्थापित ३७ परिवारलाई सोमबार हेलिकप्टरबाट राहत सामग्री लगिएको छ ।   मकालु गाउँपालिका–५ का र ३ नम्बर वडाका ३७ परिव..

सीमावर्ती क्षेत्रमा भारतले बाँध बनाएपछि सयौँ नेपाली घर डुबानमा
सीमावर्ती क्षेत्रमा भारतले बाँध बनाएपछि सयौँ नेपाली घर डुबानमा

बाँके । सीमावर्ती ग्रामीण क्षेत्रमा भारतले बनाएको अग्लो सडकका कारण नरैनापुरमा सयौँ नेपाली घर डुबानमा परेको छ । भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमा..

मन्त्री विष्ट भन्छन्: प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत सञ्चालन भएको छ
मन्त्री विष्ट भन्छन्: प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत सञ्चालन भएको छ

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा शीर्षक माथिको छलफलका क्रममा सांसदहरुबाट आएका प्रश्नको जवाफ दिँदै श्रम रोजगार..

इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प
इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

जकार्ता । इन्डोनेसियाको ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  निकै दुर्गम स्थानमा भूकम्प गएका कारण जनधनको क्षतिको विवरण तत्काल प्राप्त नभएको अधिकारीहरुले बताए..