सडक कव्जा गरेर पार्टीको कार्यक्रम गर्दै राप्रपा 


नेपाल पाना प्रकाशित: २०७५-१२-१ गते
सडक कव्जा गरेर पार्टीको कार्यक्रम गर्दै राप्रपा 

काठमाडौं । राप्रपाले सञ्चालन गरेको मेची महाकाली राष्ट्रिय स्वभिमान यात्राको समापन समारोहका लागि काठमाडौको व्यस्त मानिने भृकुटीमण्डमा पुरै सडक कव्जा गरेर कमल थापा नेतृत्वको राप्रपाले आफ्नो कार्यक्रम गर्दैछ । 

त्यसका लागि पुतलीसडकको पद्मोदयमोडबाट भृकुटीमण्डपतर्फ आउने तथा पुरानो बसपार्कबाट राष्ट्रियसभा गृह हुदै पुतलीसडकतर्फ जाने सवारी साधनलाई शुक्रबार बिहानैबाट आवतजावतमा निषेध गरिएको छ ।







‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’
‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’

काठमाडौं । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नेकपाकी सांसद तीर्था गौतमले पछिल्लो समय विप्लव समूहका कार्यकर्तामाथिको दमनलाई लिएर चिन्ता व्यक्त गरेकी छन् ।&..

संघीय व्यवस्था नालायक !, मोदीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने
संघीय व्यवस्था नालायक !, मोदीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपालमा संघीय व्यवस्था असफल र नालायक नै भैसकेको दाबी गरेका छन् ।  उनले भारतीय प्र..

सत्तारुढ (ने.क.पा.) मा कार्यदिशाबारेको मतभेद चर्कियो
सत्तारुढ (ने.क.पा.) मा कार्यदिशाबारेको मतभेद चर्कियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को एकीकरण नटुगिंदै ‘राजनीतिक कार्यदिशा’ लाई लिएर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुबीच मतभेद तीव्र बनेको छ..

मुख्यमन्त्री नआएको भन्दै संसद् वैठक अवरुद्ध
मुख्यमन्त्री नआएको भन्दै संसद् वैठक अवरुद्ध

सुर्खेत । आर्थिक वर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही उपस्थित नभएको भन्दै नेपाली कांग्रेसले आइतबारको कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ।&nb..