मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु


नेपाल पाना प्रकाशित: २०७५-१२-१ गते
मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु

कञ्चनपुर । मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मोटरसाईकलले साईकललाई ठक्कर दिदाँ मोटरसाईकलमा सवार बेतकोट नगरपालिका २ बस्ने २३ वर्षिय टेकराज जोशीको मृत्यु भएको हो । महेन्द्रनगबाट बेल्डाडी जाँदै गरेको से ५ प ७१३५ नं।को मोटरसाईकले बेतकोट नगरपालिका ९ मा साईकललाई ठक्कर दिंदा दुर्घटना भएको हो ।

दुर्घटनामापरि गम्भीर घाईते भएका उनलाई उपचारका लागि महाकाली अञ्चल अस्पतालबाट खटिमा रेफर गरेपछि उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाईकल चालक बेल्डाडी गाउँपालिका २ बस्ने २३ वर्षिय सन्तोष रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने साईकल यात्री बेतकोट नगरपालिका ६ बस्ने १२ वर्षिय पुष्कर बोहरा भने सकुसल रहेका छन् ।







देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द
देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द

काठमाडौं । देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द भएका छन् ।  सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मको लागि नेपालमा प्रसारणमा रहेका विज्ञापन विदेशी आउने च्या..

अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ
अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ

विराटनगर । मोरङ प्रहरीले अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोली सहित विप्लव समुह मोरङका जनपरिषद प्रमुख अशोक राई र अंश धिमाललाई पक्राउ गरेको छ । धिमाल विप्लव समूहका सक्रिय का..

सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा
सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा

पर्सा । ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगञ्जमा रहेको एक सुन पसलमा छापा मारेको छ । पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरले उनले..

बंगलादेशमा रेल दुर्घटना, ४ जनाको मृत्यु, सय जना घाइते
बंगलादेशमा रेल दुर्घटना, ४ जनाको मृत्यु, सय जना घाइते

ढाका । बंगलादेशमा भएको रेल दुर्घटनामा ४ जनाको ज्यान गएको छ । उत्तरपूर्वी बंगलादेशको माउल्भिबजार जिल्लामा भएको रेल दुर्घटनामा अरु १ सय जनाभन्दा धेरै घाइते भएका छन् । दुर्घटन..