मस्जिदमा बन्दुकधारीले गरेको आक्रमणमा परी ४९ जनाको मृत्यु


नेपाल पाना प्रकाशित: २०७५-१२-१ गते
मस्जिदमा बन्दुकधारीले गरेको आक्रमणमा परी ४९ जनाको मृत्यु

काठमाडौं । न्यूजिल्याण्डको क्रिस्टचर्च शहरमा रहेको २ मस्जिदमा बन्दुकधारीले गरेको आक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

हमलामा २० भन्दा बढी गम्भीर घाइते भएको बीबीसीले जनाएको छ । न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डनले मृत्यु हुनेको संख्या पुष्टि गर्दै हमलालाई आतंकवादीको संघ्या दिएकी छिन् ।

घटनापछि एक महिलासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रमुख माइक बुशले ४ जना संकास्पदलाई हिरासतमा लिएको पुष्टि गरेका छन् । उनले जोखिम अझै खतरामुक्त भइसकेको भन्न सक्ने अबस्था नरहेको बताएका छन् । यो आक्रमणमा २८ वर्षिय अष्ट्रेलियन युवकको संलग्नता रहेको उल्लेख गरिएको छ ।

उनले अल नुर मस्जिद आक्रमणको फेसबुक लाइभ गरेका थिए । सैनिक पोशाक लगाएका ती व्यक्तिले कारबाट ओर्लिएर मस्जिदमा अन्धाधुन्द गोली प्रहार गरेका थिए । अर्को सूचना जारी नगरेसम्म क्रिस्टचर्च मस्जिद र त्यसआसपासका क्षेत्रमा रहेका विद्यालय र कार्यालयहरु बन्द गरिएको छ ।







जापान जाने तयारीमा रहेका ट्रम्प दक्षिण कोरिया जादै
जापान जाने तयारीमा रहेका ट्रम्प दक्षिण कोरिया जादै

वशिंटन डीसी । जी–२० सम्मेलनमा सहभागी हुन जापान जाने तयारीमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति ट्रम्प..

अमेरिका र इरानबीच विवाद बढ्दो, वार्ताको लागि पूर्व शर्त छैन: ट्रम्प
अमेरिका र इरानबीच विवाद बढ्दो, वार्ताको लागि पूर्व शर्त छैन: ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताको लागि कुनै पूर्व शर्त नरहेको र इरानलाई कुनै हालतमा परमाणु हतियार हासिल गर्न नदिने बताएका छन् ।  सत्..

इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प
इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

जकार्ता । इन्डोनेसियाको ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  निकै दुर्गम स्थानमा भूकम्प गएका कारण जनधनको क्षतिको विवरण तत्काल प्राप्त नभएको अधिकारीहरुले बताए..

धार्मिक कार्यक्रमकै बेला आँधिले उडायो त्रिपाल, १४ जनाको ज्यान गयो
धार्मिक कार्यक्रमकै बेला आँधिले उडायो त्रिपाल, १४ जनाको ज्यान गयो

काठमाडौं । भारत राजस्थानको बाडमेरमा धार्मिक कार्यक्रम चलिरहँदा आएको आँधीका कारण १४ जनाको ज्यान गएको छ । ५० भन्दा धेरै घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भिर भएको..