‘प्रचण्ड र विप्लव दुवै गलत बाटोमा हुनुहुन्छ’, खाँचो के को छ त ?


नेपाल पाना प्रकाशित: २०७५-१२-१ गते
‘प्रचण्ड र विप्लव दुवै गलत बाटोमा हुनुहुन्छ’, खाँचो के को छ त ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेत्र विक्रम चन्द ‘विप्लव’ दुवै गलत बाटोमा रहेको नयाँ शक्ति पार्टीका संयोजक डा। बाबुराम भट्टराईले टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका डा। भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत् यस्तो टिप्पणी दिएका हुन् । 

शुक्रबार बिहान एक ट्वीट गर्दै भट्टराईले भनेका छन्, ‘भनिन्छ नि, दुईवटा गलतले एउटालाई कदापी सही बनाउन सक्दैन । पूर्व क।प्रचण्ड र विप्लव दुवै गलत बाटोमा हुनुहुन्छ र एकअर्कालाई संगीन आरोप लगाइरहनुभएको छ । समस्या व्यक्तिको नभएर विचारको हो । यो दन्तबझान संसदीय कम्युनिज्म र उग्रपन्थी कम्युनिज्मबीचको हो । इतिहासले दुवैलाई गलत सावित गरिसकेको छ । खाँचो नयाँ विचारको हो ।’







‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’
‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’

काठमाडौं । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नेकपाकी सांसद तीर्था गौतमले पछिल्लो समय विप्लव समूहका कार्यकर्तामाथिको दमनलाई लिएर चिन्ता व्यक्त गरेकी छन् ।&..

संघीय व्यवस्था नालायक !, मोदीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने
संघीय व्यवस्था नालायक !, मोदीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपालमा संघीय व्यवस्था असफल र नालायक नै भैसकेको दाबी गरेका छन् ।  उनले भारतीय प्र..

सत्तारुढ (ने.क.पा.) मा कार्यदिशाबारेको मतभेद चर्कियो
सत्तारुढ (ने.क.पा.) मा कार्यदिशाबारेको मतभेद चर्कियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को एकीकरण नटुगिंदै ‘राजनीतिक कार्यदिशा’ लाई लिएर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुबीच मतभेद तीव्र बनेको छ..

मुख्यमन्त्री नआएको भन्दै संसद् वैठक अवरुद्ध
मुख्यमन्त्री नआएको भन्दै संसद् वैठक अवरुद्ध

सुर्खेत । आर्थिक वर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही उपस्थित नभएको भन्दै नेपाली कांग्रेसले आइतबारको कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ।&nb..