दंगालकाे सरूवा भएपछि अख्तियारको नयाँ प्रवक्तामा कोइराला


नेपाल पाना प्रकाशित: २०७५-१२-१ गते
दंगालकाे सरूवा भएपछि अख्तियारको नयाँ प्रवक्तामा कोइराला

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा जिम्मेवारी सहसचिव प्रदीपकुमार कोइरालालाई दिइएको छ। आयोगले आजै (शुक्रबार) बाट लागू हुनेगरी प्रवक्ताको जिम्मेवारी कोइरालालाई दिएको हो।

यसअघि प्रवक्ता रहेका सहसचिव रामेश्वर दंगाल अर्थमन्त्रालय सरूवा भएपछि आयोगले नयाँ प्रवक्तामा कोइरालालाई ल्याएको हो।आयोगसँग सम्बन्धित जानकारी लिनका लागि प्रवक्ता कोइरालालाई सम्पर्क गर्न समेत अनुरोध गरेको छ।







‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’
‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’

काठमाडौं । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नेकपाकी सांसद तीर्था गौतमले पछिल्लो समय विप्लव समूहका कार्यकर्तामाथिको दमनलाई लिएर चिन्ता व्यक्त गरेकी छन् ।&..

संघीय व्यवस्था नालायक !, मोदीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने
संघीय व्यवस्था नालायक !, मोदीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपालमा संघीय व्यवस्था असफल र नालायक नै भैसकेको दाबी गरेका छन् ।  उनले भारतीय प्र..

सत्तारुढ (ने.क.पा.) मा कार्यदिशाबारेको मतभेद चर्कियो
सत्तारुढ (ने.क.पा.) मा कार्यदिशाबारेको मतभेद चर्कियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को एकीकरण नटुगिंदै ‘राजनीतिक कार्यदिशा’ लाई लिएर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुबीच मतभेद तीव्र बनेको छ..

मुख्यमन्त्री नआएको भन्दै संसद् वैठक अवरुद्ध
मुख्यमन्त्री नआएको भन्दै संसद् वैठक अवरुद्ध

सुर्खेत । आर्थिक वर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही उपस्थित नभएको भन्दै नेपाली कांग्रेसले आइतबारको कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ।&nb..