ओली-प्रचण्डमाथि पूर्व अर्थमन्त्री महतको कडा प्रहार, 'सक्छौ भने रोकेर देखाउँ'


नेपाल पाना प्रकाशित: २०७५-१२-१ गते
ओली-प्रचण्डमाथि पूर्व अर्थमन्त्री महतको कडा प्रहार, 'सक्छौ भने रोकेर देखाउँ'

बुटवल ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले सरकारले हावादारी निर्णय गरेर नेतृत्वको नेकपाको आतंक नरोकिने बताएका छन्। उनले मन्त्रिपरिषदबाट निर्णय गर्दैमा विप्लवको आतंक कुनै हालतमा नरोकिने स्पष्ट पारे।

बुटवलमा रिर्पोर्टर्स क्लबले गरेको कार्यक्रममा पूर्व अर्थमन्त्री समेत रहेका डा. महतले सरकारले अपराध, आतंक र हिंसा रोक्नुको सट्टा कागजी निर्णय गरेर समय बिताएको भन्दै आलोचना गरे।

‘क्याबिनेटले के निर्णय गर्‍यो भन्ने अर्थै छैन, उनले भने–यो सरकारले हावादारी निर्णय गर्छ, कागजमा प्रतिबन्ध लगाएर विप्लवको चन्दा आतंक, हत्या हिंसा रोकिन्छ ?, व्यवहारमा कानुनी उपचार पो खोज्ने हो, उसका गैरकानुनी गतिविधि रोक्ने हो, प्रतिबन्ध लगाउने हो र?’

उनले सरकारको यो शैलीले नेपालमा विदेशी लगानी नभित्रिने उल्लेख गरे । ‘देशमा शान्ति सुरक्षा कायम गर्न सकिरहेको छैन, व्यवसायीहरुले चन्दा दिनुपर्ने बाध्यता छ, अनि कसरी विदेशी लगानी भित्रिन्छ रु–उनले प्रश्न गरे–लगानी भित्राउन वातावरण बनाउनुपर्ने होइनरु कि गफै गरेर हुन्छ रु’

 







‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’
‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’

काठमाडौं । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नेकपाकी सांसद तीर्था गौतमले पछिल्लो समय विप्लव समूहका कार्यकर्तामाथिको दमनलाई लिएर चिन्ता व्यक्त गरेकी छन् ।&..

संघीय व्यवस्था नालायक !, मोदीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने
संघीय व्यवस्था नालायक !, मोदीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपालमा संघीय व्यवस्था असफल र नालायक नै भैसकेको दाबी गरेका छन् ।  उनले भारतीय प्र..

सत्तारुढ (ने.क.पा.) मा कार्यदिशाबारेको मतभेद चर्कियो
सत्तारुढ (ने.क.पा.) मा कार्यदिशाबारेको मतभेद चर्कियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को एकीकरण नटुगिंदै ‘राजनीतिक कार्यदिशा’ लाई लिएर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुबीच मतभेद तीव्र बनेको छ..

मुख्यमन्त्री नआएको भन्दै संसद् वैठक अवरुद्ध
मुख्यमन्त्री नआएको भन्दै संसद् वैठक अवरुद्ध

सुर्खेत । आर्थिक वर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही उपस्थित नभएको भन्दै नेपाली कांग्रेसले आइतबारको कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ।&nb..