प्रचण्डको 'नाफै-नाफा' को जिन्दगी जोगाउन सबैभन्दा बढी सुरक्षाकर्मी


नेपालपाना प्रकाशित: २०७५-१२-२ गते
प्रचण्डको 'नाफै-नाफा' को जिन्दगी जोगाउन सबैभन्दा बढी सुरक्षाकर्मी

काठमाडाैं । १० बर्षे युद्धमार्फत शान्तीप्रकृयामा आएपछि तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भन्ने गर्थे ''मेरो जिन्दगी नाफाको हो, मर्न डर छैन ।''

तर आफ्नै पूर्वकमरेड नेत्र विक्रम चन्द 'विप्लव' ले मार्ने धम्की दिएको अपुष्ट हल्ला फैलाउँदै अहिले उनै प्रचण्डले ५९ जना सुरक्षाकर्मी आफ्नो सुरक्षामा खटाएका छन्, जुन राज्यको कार्यकारी भूमीका नरहेको व्यक्तिले अहिले पाइरहेको सबैभन्दा बढी सुरक्षा हो । 

बिहिबार पनि दाहालले एक कार्यक्रममा आफूलाई मारेर समस्या समाधान नहुने धारणा राखेका थिए । त्यसअघि पनि पटक-पटक मृत्युभय देखाएका प्रचण्डको सुरक्षाबारे सुरक्षा निकायले चासो राख्दै विश्लेषण गरेका छन् ।

विगतमा सँगै युद्ध लडेका, तर प्रचण्डले गलत बाटो लिएपछि विचल्लीमा परेका पूर्व माओवादीको समूहबाट नै प्रचण्डमाथि व्यापक सुरक्षा थ्रेट रहेको राष्ट्रिय अनुसन्धान विभागस्रोतले जानकारी दियो ।







‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’
‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’

काठमाडौं । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नेकपाकी सांसद तीर्था गौतमले पछिल्लो समय विप्लव समूहका कार्यकर्तामाथिको दमनलाई लिएर चिन्ता व्यक्त गरेकी छन् ।&..

संघीय व्यवस्था नालायक !, मोदीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने
संघीय व्यवस्था नालायक !, मोदीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपालमा संघीय व्यवस्था असफल र नालायक नै भैसकेको दाबी गरेका छन् ।  उनले भारतीय प्र..

सत्तारुढ (ने.क.पा.) मा कार्यदिशाबारेको मतभेद चर्कियो
सत्तारुढ (ने.क.पा.) मा कार्यदिशाबारेको मतभेद चर्कियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को एकीकरण नटुगिंदै ‘राजनीतिक कार्यदिशा’ लाई लिएर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुबीच मतभेद तीव्र बनेको छ..

मुख्यमन्त्री नआएको भन्दै संसद् वैठक अवरुद्ध
मुख्यमन्त्री नआएको भन्दै संसद् वैठक अवरुद्ध

सुर्खेत । आर्थिक वर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही उपस्थित नभएको भन्दै नेपाली कांग्रेसले आइतबारको कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ।&nb..