साफ महिला च्याम्पियनसीप फुटबल : समूह बिजेता बन्न बंगलादेशसँग भिड्दै नेपाल


नेपालपाना प्रकाशित: २०७५-१२-२ गते
साफ  महिला च्याम्पियनसीप फुटबल : समूह बिजेता बन्न बंगलादेशसँग भिड्दै नेपाल

मोरङ । साफ महिला च्याम्पियनसीप फुटबलअन्तर्गत 'समूह-ए' को विजेता बन्ने लक्ष्यसाथ नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

बिराटनगरको शहीद रंगशालामा हुने खेल नेपाल र बंगलादेश दुवैका लागि उत्तिकै महत्वपूर्ण समेत छ । किनकी, दुवै टोली एक खेल अगावै सेमिफाइनल पुगेका छन् र अब हुने खेल दबाबमुक्त पार्न पनि दुवै देशका महिला टोली आजको खेलमा जीत हात पार्न चाहन्छन् । 

बंगलादेशसँग बराबरी मात्रै खेलेमा पनि नेपाल समूह बिजेता बन्नेछ । अहिलेसम्म कुनै खेलमा पराजय नब्यहोरेको नेपाली टोली च्याम्पियन बन्ने लक्ष्यसाथ अघि बढिरहेको छ ।

यसअघि नेपालले पहिलो खेलमा भुटानमाथि ३-० गोलअन्तरको जीत हात पारेको थियो । यस्तै, बंगलादेशले पनि भुटानलाई २-० गोलअन्तरले हराएको थियो । समूह ‘बी’ बाट भारत र श्रीलंका सेमिफाइनलमा पुगेका छन् ।







आफ्ना पिता विपीलाई सम्झिँदै भावुक भए शशांक, कार्यकर्तालाई यस्तो आह्वान
आफ्ना पिता विपीलाई सम्झिँदै भावुक भए शशांक, कार्यकर्तालाई यस्तो आह्वान

नेपालगन्ज– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफ्ना पिता विश्वेश्वर प्रसाद कोइरालालाई सम्झिएका छन्। पिता विपीको ३७ औं जन्मदिनमा सोमबार नेपालगञ्जमा आयोजित स..

विश्वकप एसिया छनोटः नेपालको खराब सुरुवात, कतारसँग स्तब्ध
विश्वकप एसिया छनोटः नेपालको खराब सुरुवात, कतारसँग स्तब्ध

काठमाडौं– सिंगापुरमा जारी आइसिसी टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपालले खराब सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा नेपाल कतारसँग पराजित भएको हो। आज भएको कत..

पाकिस्तानी खेलाडीलाई एक मुक्कामै ढाले नेपालका सुशीलले, थाइल्याण्डमा देखियो नेपालीको असली तागत
पाकिस्तानी खेलाडीलाई एक मुक्कामै ढाले नेपालका सुशीलले, थाइल्याण्डमा देखियो नेपालीको असली तागत

काठमाडौं– नेपालका सुशील थापाले पाकिस्तानी खेलाडी इर्दलाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेका छन्।  थाइल्याण्डमा जारी खुला अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिता..

विदेश भ्रमणमा ओली सरकारले सक्यो करोडौं रुपैयाँ 
विदेश भ्रमणमा ओली सरकारले सक्यो करोडौं रुपैयाँ 

काठमाडौं। समृद्ध नेपाल सुखी नेपालीको नारा दिएको केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले विदेश भ्रमणका नाममा राज्यकोषबाट करोडौं रुपैयाँ खर्च गरेको छ। एक एक नेपालीको करबाट स..