पाल्पाका ३४ विधार्थीले एर्सईई परीक्षा दिन नपाउने


नेपालपाना प्रकाशित: २०७५-१२-२ गते
पाल्पाका ३४ विधार्थीले एर्सईई परीक्षा दिन नपाउने

तानसेन । विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेको र अन्य कारणले अयोग्य हुँदा पाल्पाका ३४ जना विधार्थीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा दिन नपाउने भएका छन् । 

शिक्षा विकास तथा समन्वय एकाइ, पाल्पाका अनुसार जिल्लाका ३४ विद्यार्थी माध्यमिक शिक्षा परीक्षाबाट बञ्जित हुनुपरेको हो । 

पाल्पाका सामुदायिक १११, संस्थागत २० र खुला एक गरी जम्मा १३२ विद्यालयका पाँच हजार ३८ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । एसईई परीक्षा यही चैत १० गतेदेखि शुरू हुँदैछ ।







देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द
देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द

काठमाडौं । देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द भएका छन् ।  सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मको लागि नेपालमा प्रसारणमा रहेका विज्ञापन विदेशी आउने च्या..

अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ
अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ

विराटनगर । मोरङ प्रहरीले अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोली सहित विप्लव समुह मोरङका जनपरिषद प्रमुख अशोक राई र अंश धिमाललाई पक्राउ गरेको छ । धिमाल विप्लव समूहका सक्रिय का..

सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा
सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा

पर्सा । ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगञ्जमा रहेको एक सुन पसलमा छापा मारेको छ । पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरले उनले..

बंगलादेशमा रेल दुर्घटना, ४ जनाको मृत्यु, सय जना घाइते
बंगलादेशमा रेल दुर्घटना, ४ जनाको मृत्यु, सय जना घाइते

ढाका । बंगलादेशमा भएको रेल दुर्घटनामा ४ जनाको ज्यान गएको छ । उत्तरपूर्वी बंगलादेशको माउल्भिबजार जिल्लामा भएको रेल दुर्घटनामा अरु १ सय जनाभन्दा धेरै घाइते भएका छन् । दुर्घटन..