भेषबहादुर थापा पक्राउ, ५०० रूपैयाँ घुसले यसरी डुबायो


नेपालपाना प्रकाशित: २०७५-१२-२ गते
भेषबहादुर थापा पक्राउ, ५०० रूपैयाँ घुसले यसरी डुबायो

काठमाडाैं । ड्युटीमा रहेका प्रहरीलाई ५०० रूपैयाँ घुस दिएर अपराध ढाकछोप गर्न खोज्दा भेषबहादुर थापा र अर्जुन बुढाथोकी पक्राउ परेका छन् । 

बिनाकागजपत्र बा.४५प ९६३३ नम्बरको मोटरसाइकल चलाएका यी दुइलाई प्रहरीले काठमाडाैंको गोठाटारबाट समातेको हो ।

चेकजाँच गर्ने क्रममा यिनीहरूले प्रहरीलाई ५०० रूपैयाँ घुस दिन खोजेका थिए । 







देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द
देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द

काठमाडौं । देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द भएका छन् ।  सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मको लागि नेपालमा प्रसारणमा रहेका विज्ञापन विदेशी आउने च्या..

अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ
अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ

विराटनगर । मोरङ प्रहरीले अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोली सहित विप्लव समुह मोरङका जनपरिषद प्रमुख अशोक राई र अंश धिमाललाई पक्राउ गरेको छ । धिमाल विप्लव समूहका सक्रिय का..

सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा
सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा

पर्सा । ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगञ्जमा रहेको एक सुन पसलमा छापा मारेको छ । पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरले उनले..

बंगलादेशमा रेल दुर्घटना, ४ जनाको मृत्यु, सय जना घाइते
बंगलादेशमा रेल दुर्घटना, ४ जनाको मृत्यु, सय जना घाइते

ढाका । बंगलादेशमा भएको रेल दुर्घटनामा ४ जनाको ज्यान गएको छ । उत्तरपूर्वी बंगलादेशको माउल्भिबजार जिल्लामा भएको रेल दुर्घटनामा अरु १ सय जनाभन्दा धेरै घाइते भएका छन् । दुर्घटन..