बोइङ लिलामको फाइलमा पनि गढबढी !


पत्रपत्रिका प्रकाशित: २०७५-१२-२ गते
बोइङ लिलामको फाइलमा पनि गढबढी !

काठमाडौँ । नेपाल वायुसेवा निगमको आर्थिक विनियमले पुराना विमान लिलाम गर्ने पूर्ण अधिकार सञ्चालक समितिलाई दिएको छ । तर समिति बोइङ कम्पनीको ३१ वर्ष पुरानो एउटा जहाज लिलाम गर्न डराइरहेको छ ।

‘गण्डकी’ नामको विमान लिलाम गर्न शुक्रबार सञ्चालक समितिको बैठक तेस्रो पटक बसेको थियो । कार्यकारी अध्यक्ष मदन खरेलको अध्यक्षतामा बसेको बैठक जहाज लिलाम गर्न फेरि डरायो । ‘हामीले फेरि मन्त्रालयको सहमतिका लागि निर्णय गर्‍यौं,’ समिति स्रोतले भन्यो, ‘तालुक मन्त्रालयको सहमतिका लागि बोर्डले गरेको यो तेस्रो निर्णय हो ।’

केही महिनायता बोइङ लिलामका लागि सहमति माग्ने निर्णय गर्दै निगमले फाइल पठाउने र मन्त्रालयले निगमकै नियम उद्धृत गर्दै बोर्डकै अधिकार भएकाले मन्त्रालय नपठाउनु भन्नेक्रम चल्दै आएको छ । कान्तिपुर दैनिकमा यो समाचार प्रकाशित छ ।







देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द
देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द

काठमाडौं । देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द भएका छन् ।  सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मको लागि नेपालमा प्रसारणमा रहेका विज्ञापन विदेशी आउने च्या..

अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ
अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ

विराटनगर । मोरङ प्रहरीले अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोली सहित विप्लव समुह मोरङका जनपरिषद प्रमुख अशोक राई र अंश धिमाललाई पक्राउ गरेको छ । धिमाल विप्लव समूहका सक्रिय का..

सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा
सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा

पर्सा । ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगञ्जमा रहेको एक सुन पसलमा छापा मारेको छ । पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरले उनले..

बंगलादेशमा रेल दुर्घटना, ४ जनाको मृत्यु, सय जना घाइते
बंगलादेशमा रेल दुर्घटना, ४ जनाको मृत्यु, सय जना घाइते

ढाका । बंगलादेशमा भएको रेल दुर्घटनामा ४ जनाको ज्यान गएको छ । उत्तरपूर्वी बंगलादेशको माउल्भिबजार जिल्लामा भएको रेल दुर्घटनामा अरु १ सय जनाभन्दा धेरै घाइते भएका छन् । दुर्घटन..