‘च्याङ्ग्बा तँलाई मेरो माया लाउँछ भने त’ (भिडियो)


नेपाल पाना प्रकाशित: २०७५-१२-२ गते
‘च्याङ्ग्बा तँलाई मेरो माया लाउँछ भने त’ (भिडियो)

काठमाडौं । ‘च्याङ्ग्बा तँलाई मेरो माया लाउँछ भने त’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । तेम्बा शेर्पा र दीपा लामाको स्वरमा रहेको सो गीत सार्वजनिक भएको हो । 

दीपक शर्माको शब्दमा रहेको गीतको भिडियो युवराज वाइवाको निर्देशनमा बनेको छ । भिडियोमा विदेशमा कामका लागि गएका युवालाई उनकी प्रेमिकाले बोलाएको तर आउन नसक्ने भन्दै पीडा पोख्दैछन् ।

भिडियोमा निराजन प्रधान र निरन्जली लामाको अभिनय छ । नरेन्द्र वियोगीको एरेन्ज रहेको गीतको भिडियो उत्सव दाहालले खिचेका हुन् भने विकाश दाहालले सम्पादन र मनिता गहतराजले कोरियोग्राफी गरेका छन् । 


आज स्वरसम्राट नारायणगोपालको ८०औं जन्मजयन्ती
आज स्वरसम्राट नारायणगोपालको ८०औं जन्मजयन्ती

काठमाडौं । नेपाली संगीत आकाशका स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको ८०औं जन्मजयन्ती आज (शनिबार) मनाइँदैछ ।  नारायणगोपालको जन्म वि.सं. १९९६ असोज १८ गते काठमाडौंको किलाग..

रानू मण्डलको जीवनमाथि ‘प्लेटफर्म सिंगर रानू मण्डल’ फिल्म
रानू मण्डलको जीवनमाथि ‘प्लेटफर्म सिंगर रानू मण्डल’ फिल्म

विराटनगर । रेल्वे स्टेशनमा सन् १९७२ को फिल्म ‘शोर’मा लता मंगेश्वरले गाएको ‘एक प्यार का नगमा है’ बोलको गीतले गाएर चर्चामा आएकी रानू मण्डलको जिन्दगीमाथि..

बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक
बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक

काठमाडौं । नेपाल आईडल बिजेता बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक भएको छ । मनोज सिग्देल (युरेश) को शब्द र संगीतकार दिपक आर्जेको संगीत रहेको यस..

भाइरल बालिका साईलीनको पहिलो म्युजिक भिडियो बजारमा (भिडियोसहित)
भाइरल बालिका साईलीनको पहिलो म्युजिक भिडियो बजारमा (भिडियोसहित)

काठमाडौं । गायिका देविका बन्दनाको नयाँ गीत ‘आँखी झ्यालैमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । ख्याल ख्यालमा माया बसेको कुरा गरिएको उक्त गीतमा देविकाको साथमा गा..