सीके राउतले देखाए राष्ट्रियताकाे यस्तो झल्को, नागरिकता अनिवार्य


नेपाल पाना प्रकाशित: २०७५-१२-२ गते
सीके राउतले देखाए राष्ट्रियताकाे यस्तो झल्को, नागरिकता अनिवार्य

काठमाडाैँ । केही दिनअघि सरकारसँग राजनीतिक सहमति गरेको सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको बैठक लहानमा हुने निश्चित भएको छ। गठबन्धन र सरकारबीच भएको ११ बुँदे सहमतिपछि हुन लागेको यो पहिलो बैठक हो।

उक्त सहमतिलाई ऐतिहासिक ठहर गर्दै गठबन्धनले आगामी राणनीति तय गर्न परिषद् बैठक बोलाएको गठबन्धनका एक सदस्य सुदीपराज कुशवाहाले बताए। चैत ३ र ४ गत्ते लहानमा हुने परिषद् बैठकमा सहभागी हुन गठबन्धनका सदस्यहरुलाई नागरिकता अनिवार्य गरिएको छ। नेता तथा कार्यकर्ताहरुलाई नागरिकताको प्रमाण पत्र अनिवार्य लिएर आउन आग्रह गरिएको छ।

यो बैठक आकस्मिक भएकोले प्रत्येक जिल्लाबाट समिति सदस्यलाई मात्र बोलाइएको बताइएको छ। यो बैठक लगत्तै गठबन्धनको विस्तारित बैठक हुने कुशवाहाले बताए। त्यसपछि भेटघाट र छलफलको कार्यक्रमहरु अगाडि बढाउँने उनले बताए। लहानमा कहाँ र कति बजेबाट परिषद् बैठक सुरु हुनेबारे अहिले खुलाइएको छैन्। कुशवाहाले भने,‘समय र स्थानपनि विस्तारै सार्वजनिक हुनेछ।’







आफ्ना पिता विपीलाई सम्झिँदै भावुक भए शशांक, कार्यकर्तालाई यस्तो आह्वान
आफ्ना पिता विपीलाई सम्झिँदै भावुक भए शशांक, कार्यकर्तालाई यस्तो आह्वान

नेपालगन्ज– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफ्ना पिता विश्वेश्वर प्रसाद कोइरालालाई सम्झिएका छन्। पिता विपीको ३७ औं जन्मदिनमा सोमबार नेपालगञ्जमा आयोजित स..

विश्वकप एसिया छनोटः नेपालको खराब सुरुवात, कतारसँग स्तब्ध
विश्वकप एसिया छनोटः नेपालको खराब सुरुवात, कतारसँग स्तब्ध

काठमाडौं– सिंगापुरमा जारी आइसिसी टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपालले खराब सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा नेपाल कतारसँग पराजित भएको हो। आज भएको कत..

पाकिस्तानी खेलाडीलाई एक मुक्कामै ढाले नेपालका सुशीलले, थाइल्याण्डमा देखियो नेपालीको असली तागत
पाकिस्तानी खेलाडीलाई एक मुक्कामै ढाले नेपालका सुशीलले, थाइल्याण्डमा देखियो नेपालीको असली तागत

काठमाडौं– नेपालका सुशील थापाले पाकिस्तानी खेलाडी इर्दलाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेका छन्।  थाइल्याण्डमा जारी खुला अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिता..

विदेश भ्रमणमा ओली सरकारले सक्यो करोडौं रुपैयाँ 
विदेश भ्रमणमा ओली सरकारले सक्यो करोडौं रुपैयाँ 

काठमाडौं। समृद्ध नेपाल सुखी नेपालीको नारा दिएको केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले विदेश भ्रमणका नाममा राज्यकोषबाट करोडौं रुपैयाँ खर्च गरेको छ। एक एक नेपालीको करबाट स..