मोदी चौकीदार बनेपछि भारतमा आयो यस्तो नयाँ तरंग


नेपाल पाना प्रकाशित: २०७५-१२-३ गते
मोदी चौकीदार बनेपछि भारतमा आयो यस्तो नयाँ तरंग

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो नामका अघि चौकीदार थपेका छन्। मोदीलगायत भारतीय जनता पार्टीका अधिकांश नेताले नामका अघि चौकीदार राखेका छन्।

प्रमुख प्रतिपक्षी कंग्रेसका अध्यक्ष राहुल गान्धीले केही साताअघि ‘चौकीदार चोर हो’ भनेका थिए। त्यसलाई लक्षित गर्दै मोदीले ‘म पनि चौकीदार अभियान’ मार्च ३१ देखि सुरू गर्न लागेका हुन् । 

मोदीका अनुसार चौकीदार - (जो भ्रष्टाचार को अनुमति नहीं देगा और न ही स्वयं भ्रष्टाचार करेगा ) - जस्ले  भ्रष्टाचार गर्दैन र गर्न पनि दिँदैन उ नै चौकीदार हो भन्ने भावका साथ उनी अाफुलाइ चौकीदार भनेका हुन् । 


बाढीपहिरो र डुबान अपडेटः ९० जनाको मृत्यु, २९ जना बेपत्ता
बाढीपहिरो र डुबान अपडेटः ९० जनाको मृत्यु, २९ जना बेपत्ता

काठमाडौं । वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।  विपदमा परेर अह..

बहुविवाह तथा जातीय विदेभ गर्ने कर्मचारीमाथि कडा कारवाही
बहुविवाह तथा जातीय विदेभ गर्ने कर्मचारीमाथि कडा कारवाही

काठमाडौं । बहुविवाह तथा जातीय विदेभ गर्ने कर्मचारीमाथि कडा कारवाहीको व्यवस्था ल्याउने भएको छ । कर्मचारीहरुबाटै बहुविवाह हुने गरेको घटना बेला बेला सार्वजनिक हुने गरेपछि सरका..

पर्यटकलाई आकर्षित गर्न सडकमा राखेका बुद्धका मूर्ति तोडफोड
पर्यटकलाई आकर्षित गर्न सडकमा राखेका बुद्धका मूर्ति तोडफोड

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मुख्य सडकमा राखेका बुद्धका मूर्ति तोडफोड भएका छन् । लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा र्पुयाउने उद्देश्यले लुम्बिनी भ्रमण वर्..

राहत वितरणको अगुवाई गर्दै मुख्यमन्त्री राउत आफैँ जुटे राहत वितरणमा
राहत वितरणको अगुवाई गर्दै मुख्यमन्त्री राउत आफैँ जुटे राहत वितरणमा

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफै राहत वितरणको अगुवाई गर्दै रौतहट जिल्लाका बाढी पीडितलाई राहत समाग्री वितरण गरेका छन् ।   गौरस्थित जिल्ला प्रशासन..