फेक रेस्क्युको असर : युरोपेली कम्पनीले नेपालका हिमाल चढ्ने पर्वतारोहीको बीमा नगर्ने


नेपालपाना प्रकाशित: २०७५-१२-४ गते
फेक रेस्क्युको असर : युरोपेली कम्पनीले नेपालका हिमाल चढ्ने पर्वतारोहीको बीमा नगर्ने

काठमाडौं । नेपालका हिमाल आरोहण गर्न चाहने पर्वतारोहीको बिमा गर्न बिमा कम्पनीहरूले अस्वीकार गरेका छन् । विशेष गरी युरोपेली देशका बिमा कम्पनीहरूले पर्वतारोहीको बिमा गर्न आनाकानी गरेको नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले बताए ।

फ्रान्स, बेलायतलगायतका देशका बिमा कम्पनीले नेपालमा हुने गरेको फेक रेस्क्युलाई कारण देखाउँदै पर्वतारोहीको बिमा गर्न अस्वीकार गरेको उनले जानकारी दिए ।

उनले भने, ‘पर्वतारोहणअघि पर्वतारोहीले अनिवार्य बिमा गर्नैपर्छ । तर, आउँदो सिजनमा हिमाल आरोहण गर्न नेपाल आउन लागेका आरोहीको बिमा गर्न ती देशका बिमा कम्पनीहरूले गाह्रो मानिरहेको पर्वतारोहीले हामीलाई भनिरहेका छन् ।’  नयाँ पत्रिका दैनिकमा यो खबर छापिएको छ ।


सुनको मूल्य स्थिर, कति छ आजको भाउ ?
सुनको मूल्य स्थिर, कति छ आजको भाउ ?

काठमाडौं । बुधवार छापावाल सुनको भाउ तोलामा ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । सुन आज हिजोकै मुल्यमा कारोबार भएको हो । यस्तै ताजावी सुन तोलामा ६४ हजार २०० मा कारोबार भए..

अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढ्यो
अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११० रुपैयाँ २४ पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०९ रुप..

आज नेप्से ४ अंकले बढ्यो
आज नेप्से ४ अंकले बढ्यो

काठमाडौं । मंगलबार सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज परिसूचकमा ४ अंकको सुधार आएको छ । आज नेप्से ४.४५ अंकले बढेर १ हजार २ सय ५९.०१ अंकमा पुगेको हो । नेप्से बढेको..

सुनको मूल्य स्थिर, कति छ आजको भाउ ?
सुनको मूल्य स्थिर, कति छ आजको भाउ ?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रतितोला फाइन गुणस्तरको सुन ६४ हजार ५ सय रुपैयाँ तोकेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा ६४ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।..