राष्ट्र बैंकले १३ अर्ब रूपैयाँको ट्रेजरी बिल बेच्दै


नेपालपाना प्रकाशित: २०७५-१२-४ गते
राष्ट्र बैंकले १३ अर्ब रूपैयाँको ट्रेजरी बिल बेच्दै

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) १३ अर्ब ७९ करोड ११ लाख २५ हजार रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको छ । 

बोलकबोल प्रकृयाबाट बेच्न लागिएको पछिल्लो ट्रेजरी बिल ९१ देखि ३६४ दिन अवधिको हुनेछ । आन्तरिक ऋण उठाउने सरकारी ऋणपत्र नै ट्रेजरी बिल हो । सरकारलाई बढीमा १ बर्षसम्मका लागि स्रोत जुटाउन ऋणपत्र बेच्ने गरिन्छ । 

केन्द्रीय बैंकले यसअघि फागुन २७ गते पनि ९१ दिने अवधिका लागि २ अर्ब २६ करोड र ३६४ दिने अवधिका लागि ५ अर्को ट्रेजरी बिल निष्काशन गरेको थियो ।







नेकपाको सचिवालय बैठक शनिबार बस्ने
नेकपाको सचिवालय बैठक शनिबार बस्ने

काठमाडौं । नेकपाको सचिवालय बैठक शनिबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा पुरानै एजेण्डामा छलफल हुने बताए । राजनीतिक प्रतिवेदन, का..

गोताखोर टोलीद्वारा कर्णालीमा डुबेको जीपको खोजीकार्य शुरू
गोताखोर टोलीद्वारा कर्णालीमा डुबेको जीपको खोजीकार्य शुरू

काठमाडौं । कर्णाली नदीमा जीप खसेर बेपत्ता भएकाहरुको खोजीका लागि काठमाडौंबाट गएको गोताखोरको टोलीले खोजीकार्य शुरू गरेको छ । कर्णाली नदीको पानी चिसो र बहाव बढी भएको कारण नेपा..

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार रहेका खड्का पक्राउ
बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार रहेका खड्का पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले फरार अभियुतm पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार भएका काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ९ बस्न..

सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु
सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु

महोतरी । बुधवार सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको सितामढी जिल्लाको बथनाहा थाना ग्राम पञ्चायत लक्ष्मिपुरका ४२ वर्षिय चन्द्र देव दास तत..