ओलीकाे यस्ताे निर्णयलाई भट्टराईले दिए अपरिपक्ताकाे संज्ञा


नेपाल पाना प्रकाशित: २०७५-१२-४ गते
ओलीकाे यस्ताे निर्णयलाई भट्टराईले दिए अपरिपक्ताकाे संज्ञा

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि केपी ओली नेतृत्वको सरकारले प्रतिबन्ध लगाएर ठुलै गल्ती गरेको बताएका छन्।

उनले विप्लव नेतृत्वको नेकपालाई लिएर सरकारले हतारमा प्रतिबन्ध लगाएको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले ठुलै गल्ति गरेको जिकिर गरे। उनले सरकारको उक्त निर्णयलाई हतार, अराजनीतिक र अपरिपक्वको संज्ञा दिएका छन्।

सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक भट्टराईले यस्तो टिप्पणी गरेका हुन्। उनले भनेका छन्,‘विप्लव समूहलाई वैचारिक राजनीतिक ढंगले जनताबाट एक्ल्याउनुपर्नेमा प्रतिबन्ध गरेर सरकारले गल्ती गर्‍यो।’


माैसम: मनसुन पूर्ण सक्रिय हुन् अझै केही समय लाग्ने
माैसम: मनसुन पूर्ण सक्रिय हुन् अझै केही समय लाग्ने

काठमाडौं । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणबाट केही तल रहेकाले मनसुन पूर्ण सक्रिय हुन् अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  जल तथा मौ..

बम विस्फोटमा १८ जनाको मृत्यु, आठ जना घाइते, विस्फोटको अनुसन्धान जारी
बम विस्फोटमा १८ जनाको मृत्यु, आठ जना घाइते, विस्फोटको अनुसन्धान जारी

अफगानिस्तान । राजधानी काबुलस्थित काबुल विश्वविद्यालमा आज भएको बम विस्फोटमा परी १८ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । स्थानीय समयाअनुसार शुक्रबार बिहान ७ बजेर १..

बाढीपहिरो र डुबान पिडित क्षेत्र सप्तरीका लागि आवश्यक सामग्री हस्तान्तरण
बाढीपहिरो र डुबान पिडित क्षेत्र सप्तरीका लागि आवश्यक सामग्री हस्तान्तरण

काठमाडौं । आप्सा नेपालका वरिष्ठ सल्लाहकार तथा उद्मोगी प्रदिपमान प्रधानले अरिवल वर्षासँगै आएको बाढीपहिरो र डुबान पिडित क्षेत्र सप्तरीको “तिलाठि कोईलाडी” गाउँपालिकाक..

बाढीपहिरो र डुबान अपडेटः ९० जनाको मृत्यु, २९ जना बेपत्ता
बाढीपहिरो र डुबान अपडेटः ९० जनाको मृत्यु, २९ जना बेपत्ता

काठमाडौं । वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।  विपदमा परेर अह..