मधेसवादी दलको यस्तो एजेण्डामा नयाँ शक्तिकाे साथ, अब के गर्ला कम्युनिष्ट सरकार!


नेपाल पाना प्रकाशित: २०७५-१२-४ गते
मधेसवादी दलको यस्तो एजेण्डामा नयाँ शक्तिकाे साथ, अब के गर्ला कम्युनिष्ट सरकार!

काठमाडाैँ । पछिल्लो समय विशेष गरी तराई क्षेत्रमा उमेर पुगेका नागरिकहरुलाई नागरिकता दिनमा प्रशासनले अनाकानी गरिहेको अवस्थामा नयाँ शक्ति पार्टी नेपालले आपत्ति जनाएको छ।

नागरिकता विषयमा विशेष गरी मधेसवादी दलहरु राज्यसँग लडिरहेको अवस्थामा  बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले पनि खुला रुपमा नागरिकता नपाएका नागरिकहरुलाई् नागरिकता दिने पक्षमा बोलेकोे छ।

आफ्नो पार्टी आमाको नामबाट सन्तानले निःशर्त नागरिकता पाउने प्रावधानको पक्षमा रहेको उल्लेख गर्दै संयोजक भट्टराईले अंश, वंश, वैवाहिक सम्बन्ध, पारपाचुके, वैदेशिक वैवाहिक जीवन र अङ्गीकृत नागरिकतालगायत विषयमा महिला र पुरुषको समान अधिकार रहेको बताए ।

उनले सरकारमा नागरिकताको विषयमा गम्भीर भएर बाबु वा आमको नामबाट नागरिकता वितरण गर्ने सहज प्रणालीको व्यवस्था गर्न आग्रह गरे।
 







काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन
काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन

काठमाडौं । गुठी विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै वसन्तपुरमा विशाल जुलुस न..

महिलाको मृत्यु भएपछि डडेल्धुरा यसरी भयो तनावग्रस्त, यातायात ठप्प
महिलाको मृत्यु भएपछि डडेल्धुरा यसरी भयो तनावग्रस्त, यातायात ठप्प

डडेल्धुरा । सुत्केरी भएको १४ दिनपछि महिलाको मृत्यु भएपछि डडेल्धुरामा तनाव भएको छ ।  शल्यक्रिया गरी शिशु जन्माएकी अमरगढी नगरपालिका–६ छचोडाकी वर्ष २६ की गीता ताम्र..

आजको मौसम: यी भूभागमा हावाहुरीसहित पानी पर्ने
आजको मौसम: यी भूभागमा हावाहुरीसहित पानी पर्ने

काठमाडौं । देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना छ । शनिबार  देशको पूर्वी तथा मध्य तथा पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी..

निर्माणाधीन उद्योगको ढलान खस्दा तीनजना मजदुरको मृत्यु !
निर्माणाधीन उद्योगको ढलान खस्दा तीनजना मजदुरको मृत्यु !

दाङ । लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माण क्रममा छैटौँ तलाको सट्रिङ भत्कँदा त्यसमा च्यापिएर तीनजना मजदुरको मृत्यु भएको छ । भारत झारखण्..