विप्लवको 'रातोघर मा प्रहरी हस्तक्षेप, झण्डा र ब्यानर हटाउन बैंकका कर्मचारी समेत खटिए


नेपालपाना प्रकाशित: २०७५-१२-४ गते
विप्लवको 'रातोघर मा प्रहरी हस्तक्षेप, झण्डा र ब्यानर हटाउन बैंकका कर्मचारी समेत खटिए

बुटवल । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी, रूपन्देहीको कार्यालय रहेको 'रातोघर' प्रहरीले हस्तक्षेप गरेको छ । 

बाणिज्य बैंकको सम्पतिका रूपमा रहेको सो भवन एकदशकअघि तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहालको निर्देशनमा कब्जा गरिएको थियो । त्यसपछि सो भवनलाई बैद्य समुह र अहिले विप्लव समुहले पालैपालो प्रयोग गर्दै आएका थिए । बैंक भने भाडाको घरबाट सञ्चालन गरिँदै आएको थियो । 

सोमबार साँझ प्रहरीसहित राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीसमेत मिलेर सो भवनमा लगाएको ताल्चा फुटाएका छन् । साथै, नेपाल कम्युनिष्ट पार्टीको ब्यानरसहितको झन्डापनि प्रहरीले हटाइदिएको छ  

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले 'माथिको आदेश पालना गरिएको' बताएका छन् । 

 







राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..

गुठी विद्येयक फिर्ता भएपनि सरकारविरुद्ध विरोध प्रदर्शन जारी, के छ गुठीयारहरूको माग ?
गुठी विद्येयक फिर्ता भएपनि सरकारविरुद्ध विरोध प्रदर्शन जारी, के छ गुठीयारहरूको माग ?

काठमाडौं । गुठी विद्येयक फिर्ता भए पनि गुठीयारले सरकारविरुद्ध विरोध प्रदर्शन जारी राखेका छन् । गृह, सञ्चार र भूमि सुधारमन्त्रीको राजीनामा माग गर्दै माइतीघर मणडलामा उपत्यक..

कांग्रेसको अवरोधपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित
कांग्रेसको अवरोधपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुको अवरोधका  कारण संसद स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित भएको हो ।  प्रधानमन्त्री..

प्रतिनिधिसभाको बैठकमा ओलीको संबोधन, गुठी विधेयकमाथि उठेका तमाम प्रश्नहरुको जवाफ दिने अनुमान
प्रतिनिधिसभाको बैठकमा ओलीको संबोधन, गुठी विधेयकमाथि उठेका तमाम प्रश्नहरुको जवाफ दिने अनुमान

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । पछिल्लो समय निकै विवादमा परेको गुठी विधेयकबारे प्रधानमन्त्री ओलीले संसदमा के धा..