सीके राउतले राष्ट्रिय गीत बजाएकाे हल्ला मात्र !


नेपाल पाना प्रकाशित: २०७५-१२-५ गते
सीके राउतले राष्ट्रिय गीत बजाएकाे हल्ला मात्र !

काठमाडौँ । सीके राउतको बैठकमा नेपाली गीत बजेको समाचार झुटो भएको महादीप पोखरेलले बताएका छन् । बैठकबाट पार्टीको नाम फेरेको र दल दर्ता गर्ने निर्णय सिकेले गरेका छन् । 

जारी बैठकमा विखण्डनको नारा छोडेर राष्ट्रिय गीत बजेको भनेर संचारमाध्यमहरु आएका समाचार कपोलकल्पित भएको महादीप पोखरेलले बताएका छन् ।

नेपाल सरकारका पूर्व कर्मचारी समेत रहेका पोखरेलले सामाजिक संजालमा उक्त कुराको खुलासा गर्दै भनेका छन्, “सिके राउतले बिखण्डनको नारा छोड्यो, संसदीय धारमा आयो र नयाँ पार्टी गठन गर्यो भनी हर्ष बढाई नगरे हुन्छ । मिटिङको सुरुवातमा नेपाली राष्ट्रिय गीत बजेको भन्ने समाचार कपोलकल्पित हो, त्यहाँ राउतद्वारा रचित मधेस राष्ट्रिय गान गाइएको थियो ।” उनले बैठक बस्नुअघि यूएन प्रतिनिधिले राउतसँग शंकास्पद भेट गरेको समेत पोखरेलको दाबी छ ।


सप्तरीका व्यवसायी आन्दोलित, प्रहरीले दुःख दिने गरेको आरोप
सप्तरीका व्यवसायी आन्दोलित, प्रहरीले दुःख दिने गरेको आरोप

सिमरा । इलाका प्रहरी कार्यालय बोदे वरसाइनका विरुद्ध नाराजुलुस गर्दै सप्तरीका व्यवसायी आन्दोलनमा उत्रेका छन् । प्रहरीले दुःख दिएको भन्दै व्यवसायीले आइतबार जिल्ला बन्दको आवहा..

विद्यार्थीको पक्षमा कांग्रेसले लियो बोल्ड निर्णय, अब बोर्डिंग स्कुलको दादागिरी नचल्ने, शिक्षामन्त्रीमाथि दबाब
विद्यार्थीको पक्षमा कांग्रेसले लियो बोल्ड निर्णय, अब बोर्डिंग स्कुलको दादागिरी नचल्ने, शिक्षामन्त्रीमाथि दबाब

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शिक्षाका नाममा भइरहेको लुटतन्त्र अन्त्यका लागि भ्रातृ संगठन नेविसंघलाई परिचालन गरेको छ। पार्टीको निर्देशनअनुसार नेविसंघले निजी श..

आजकाे मौसम: फेरि मनसुन सक्रिय, यी क्षेत्र भारी वर्षाको सम्भावना
आजकाे मौसम: फेरि मनसुन सक्रिय, यी क्षेत्र भारी वर्षाको सम्भावना

काठमाडौं । रोकिएको मनसुन फेरि सक्रिय हुन थालेको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार, आइतबार र सोमबार भारी वर्षाको सम्भावना रहेको छ ।  विशेषगरी काठमाडौं..

‘बाढीपीडितको राहत र उद्धारमा सरकार निरङ्कुश देखियो’
‘बाढीपीडितको राहत र उद्धारमा सरकार निरङ्कुश देखियो’

इटहरी । सरकारले गरेको गल्तीका कारण बाढीपीडित पीडित हुनुपरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । नेपाल प्रेस युनियन इटहरी नगर समितिले शनिबार इटहरीमा आयो..