होली खेल्ने योज्ना छ ? यी १० नियम पालना गर्नुस् 


नेपाल पाना प्रकाशित: २०७५-१२-५ गते
होली खेल्ने योज्ना छ ? यी १० नियम पालना गर्नुस् 

काठमाडौं । होली पर्वलाई सभ्य बनाउन जिल्ला प्रहरी कार्यालय सल्यानले आग्रह गरेको छ । सार्वजनिक सूचना जारी गर्दै प्रहरीले होली खेल्न विभिन्न १० नियम पालना गर्न भनेको छ ।

होलीमा विभिन्न उच्छृङ्खल क्रियाकलाप र अप्रिय घटनासमेत हुने भएकोले समुदायको साझेदारीमा प्रहरीले होलीमा पालना गर्नुपर्ने नियम बनाएर सार्वजनिक सूचना जारी गरेको हो ।

प्रहरीले जारी गरेको सूचनामा सम्भ तरिका अपनाउनुपर्ने, लोला अण्डा तथा फोहोर पानी प्रयोग नगर्ने, अरुलाई जवरजस्ती रंग र अविर दल्न नहुने, मादक पदार्थ सेवन गर्न नहुने उल्लेख गरिएको छ ।

यस्तै, पर्वको नाममा ट्राफिक नियम उल्लंघन नगर्न, हानिकारक केमिकलयुक्त रसाय पेन्ट वा असर गर्ने रंगको प्रयोग नगर्न, अरुलाई असर पर्ने गरी चर्को स्वरमा म्युजिक नबजाउन प्रहरीले अपील गरेको छ ।







काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन
काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन

काठमाडौं । गुठी विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै वसन्तपुरमा विशाल जुलुस न..

महिलाको मृत्यु भएपछि डडेल्धुरा यसरी भयो तनावग्रस्त, यातायात ठप्प
महिलाको मृत्यु भएपछि डडेल्धुरा यसरी भयो तनावग्रस्त, यातायात ठप्प

डडेल्धुरा । सुत्केरी भएको १४ दिनपछि महिलाको मृत्यु भएपछि डडेल्धुरामा तनाव भएको छ ।  शल्यक्रिया गरी शिशु जन्माएकी अमरगढी नगरपालिका–६ छचोडाकी वर्ष २६ की गीता ताम्र..

आजको मौसम: यी भूभागमा हावाहुरीसहित पानी पर्ने
आजको मौसम: यी भूभागमा हावाहुरीसहित पानी पर्ने

काठमाडौं । देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना छ । शनिबार  देशको पूर्वी तथा मध्य तथा पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी..

निर्माणाधीन उद्योगको ढलान खस्दा तीनजना मजदुरको मृत्यु !
निर्माणाधीन उद्योगको ढलान खस्दा तीनजना मजदुरको मृत्यु !

दाङ । लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माण क्रममा छैटौँ तलाको सट्रिङ भत्कँदा त्यसमा च्यापिएर तीनजना मजदुरको मृत्यु भएको छ । भारत झारखण्..