काभ्रेमा प्रहरी र प्रतिबन्धित पार्टीका कार्यकर्ताबीच दोहोरो भीडन्त !


नेपालपाना प्रकाशित: २०७५-१२-५ गते
काभ्रेमा प्रहरी र प्रतिबन्धित पार्टीका कार्यकर्ताबीच दोहोरो भीडन्त !

काठमाडौं । काठमाडाैंदेखि खटिएको महानगरीय प्रहरी अपराध महाशाखाको टोली र प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताबीच काभ्रेमा दोहोरो भीडन्त भएको छ । 

गोली हानाहान नै भएको स्थानीय जानकारी दिएका छन् । यद्यपी : रातको समयमा एकोहोरो गोली चलेकाले कुन पक्षले चलायो भन्ने थाहा नभएको एक स्थानीयले बताए । 

कम्युनिष्ट पार्टीका एकजना कार्यकर्तालाई पक्राउ गरेको प्रहरीले जनाएको छ  साथै, कसैलाई गोली नलागेको पनि प्रहरीको दाबी छ । 

फागुन २८ गते प्रधानमन्त्री केपी ओली र सत्ताधारी (ने.क.पा.) का अध्यक्ष प्रचण्डको इच्छाबमोजिम नेत्र विक्रम चन्द 'विप्लव'ले नेतृत्व गरेको कम्युनिष्ट पार्टीमाथि सरकारी प्रतिबन्ध लागेको छ । यसबीचमा प्रतिबन्धित पार्टीका १७ जना नेता-कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।


बाढीका कारण दक्षिणी सुडानमा २ लाख नागरिक विस्थापित
बाढीका कारण दक्षिणी सुडानमा २ लाख नागरिक विस्थापित

जुबा । दक्षिणी सुुडानमा आएको बाढीबाट कम्तीमा पनि २ लाख नागरिक विस्थापित भएका छन् । दक्षिणी सुडानका उत्तरपूर्वी क्षेत्रमा आएकोे बाढीमा परी ती नागरिक विस्थापित भएका हुन् । ना..

नेपाललाई म्यान्मारले दियो बुद्धका ३० मूर्ति
नेपाललाई म्यान्मारले दियो बुद्धका ३० मूर्ति

म्यान्मार । यङ्गोनस्थित सितागु अन्तरराष्ट्रिय बौद्ध प्रतिष्ठानले नेपाललाई गौतम बुद्धका धातुका विभिन्न ३० मूर्ति प्रदान गरेको छ । प्रतिष्ठानका संस्थापक सितागु सायदले राष्ट्र..

आजकाे मौसम: देशभर बढ्यो चिसो, हिमपात र वर्षा हुने 
आजकाे मौसम: देशभर बढ्यो चिसो, हिमपात र वर्षा हुने 

काठमाडौं । पश्चिमी वायुको प्रभावले वायुको प्रभावले आज देशका उच्च पहाडी भू-भागका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको मौसमपूर्वानु..

मस्जिदमा बम बिस्फोट, ६२ जनाको मृत्यु
मस्जिदमा बम बिस्फोट, ६२ जनाको मृत्यु

काठमाडौं । अफगानस्तान एक मस्जिदमा बम बिस्फोट हुँदा ६२ जनाको ज्यान गएको छ । शुक्रबार नमाज पढिरहेका बेला मस्जितमा बम बिस्फोट भएको हो । अफगानी अधिकारीहरुका अनुसार पूर्वी नानगह..