माओवादीले थापेको चक्रभ्युमा सुरक्षाकर्मी सवार बस परेपछि...


नेपाल पाना प्रकाशित: २०७५-१२-७ गते
माओवादीले थापेको चक्रभ्युमा सुरक्षाकर्मी सवार बस परेपछि...

काठमाडौँ । भारतीय माओवादीले छत्तिसगढको बीजापुर जिल्लामा थापेको विद्युतिय धरापमा सुरक्षाकर्मी सवार एक बस परेको छ । 

भारतीय संचारमाध्यमहरुका अनुसार चुनावको लािग खटिएका सुरक्षाकर्मी सार्वजनिक बसमा सवार गर्दै थिए । बीच सडकमा विस्फोट परी सुरक्षाकर्मीसहित ९ जना घाइते भएका छन् ।

नक्सल विरोधी अभियानमा खटिएका प्रहरी उपमहानिरीक्षक सुन्दराज पीले घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको संचारमाध्यमहरुलाई जानकारी दिएका छन् । उनका अनुसार घटना बुधबार साँझ ७ः४५ मा घटना भएको थियो । प्रहरीले घटना स्थल पुगेर खोजी कार्य जारी राखेपनि माओवादीलाई भेटाउन सकेको छैन । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

अप्रिल ११ र १८ मा हुने लागेको लोकसभा चुनावको लागि सुरक्षाकर्मी गाउँगाउँमा पुगेपछि माओवादीले पनि गतिविधि बढाएका छन् । त्यस्तै अप्रिल २३ गरी तीन चरणमा निर्वाचन हुँदैछ । लोकसभाका ११ सिटको लागि छत्तिसगढमा चुनाव हुँदैछ ।







सरकारी जग्गा अनियमिततामा मुछिएका ८६ जनालाई बयानका लागि बोलायो अख्तियार
सरकारी जग्गा अनियमिततामा मुछिएका ८६ जनालाई बयानका लागि बोलायो अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि ८६ जनालाई बोलाएको छ।  बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमिततामा मुछिएकालाई बुधबार अख्तियारले एक स..

सडक किनारमा राखिएको बम विस्फोट, ५ सैनिकको मृत्यु
सडक किनारमा राखिएको बम विस्फोट, ५ सैनिकको मृत्यु

काठमाडौं । इराकको उत्तरी राज्य किर्कुकको एक सडक किनारमा राखिएको बम विस्फोटमा परी बुधबार ५ इराकी सङ्घीय प्रहरीको मृत्यु भएको छ । प्रान्तीय राजधानी किर्कुकको दक्षिण भागमा पर्..

‘प्रधानमन्त्री रोजगार कार्यक्रममा कुनै अनियमितता भएको छैन’
‘प्रधानमन्त्री रोजगार कार्यक्रममा कुनै अनियमितता भएको छैन’

काठमाडौं । ‘विनियोजन विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकले प्रस्ताव स्वीकृत गरेको छ ।  अर्थमन्त्री यु..

एसईईको नतिजा आज सम्भव छैन: परीक्षा नियन्त्रक 
एसईईको नतिजा आज सम्भव छैन: परीक्षा नियन्त्रक 

काठमाडौँ ।  एसईईको परीक्षाको प्रतीफल भोलिसम्ममा सार्वजनिक गर्ने प्रयास भइरहेको छ ।   परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले भने  ‘एसईईको नतिजा आज सम्..