सानिमा बैंकले २७ लाख कित्ता संस्थापक सेयर लिलाम गर्दै, प्रतिकित्ता मूल्य १८० रूपैयाँ


नेपालपाना प्रकाशित: २०७५-१२-७ गते
सानिमा बैंकले २७ लाख कित्ता संस्थापक सेयर लिलाम गर्दै, प्रतिकित्ता मूल्य १८० रूपैयाँ

काठमाडाैं । सानीमा बैंकले १८० रूपैयाँ प्रतिकत्ताका दरले संस्थापक समूहको २७ लाख १८ हजार ८३५ कित्ता सेयर बिक्री गर्दैछ । 

इच्छुक लगानीकर्ताले चैत २५ गतेभित्र सानिमा क्यापिटल नारायणचौर, नक्सालमा शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

न्यूनतम मूल्य १८० रूपैयाँलाई आधार मानेर इच्छुक लगानीकर्ताले प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । न्यूनतम २ लाखदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । 
 
लिलामीको बोलपत्र चैत २६ गते अपराह्न ४ बजे खोलिने बैंकले जानकारी दिएको छ ।







अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर
अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर

काठमाडौं । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २३ पैसा र बिक्रीदर १११ रुपैयाँ ८३ पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ ५५ पैसा र..

सुनको मूल्य घट्यो, कति छ आजको भाउ ?
सुनको मूल्य घट्यो, कति छ आजको भाउ ?

काठमाडौं । आज सुनको भाउ प्रती तोलामा १०० घटेको छ ।  सोमबार तोलामा ६३ हजार १०० मा कारोबार भएको सुनको भाउ मंगलबार घटेर ६३ हजारमा कारोबार भएको हो । यस्तै तेजावी सुन ६२ हज..

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस आजको विनिमयदर
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस आजको विनिमयदर

काठमाडौं । आज मंगलबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११२ रुपैयाँ १५ पैसा तोकेको छ । यस्तै, साउदी रियाल १ को खरिददर २९ रु..

आज नेप्सेमा २ अंकले बढ्यो
आज नेप्सेमा २ अंकले बढ्यो

काठमाडौँ । नेप्से २ दशमलव ६३ अंकले बढेर १ हजार २ सय ६० दशमलव ९० को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।  यसदिन १ सय ७३ कम्पनीको १३ लाख ७३ हजार १२० कित्ता शेयर खरिदबिक्..