आज विदेशी मुद्राको विनिमय दर यस्तो छ


नेपाल पाना प्रकाशित: २०७५-१२-७ गते
आज विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौं । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ८० पैसा र बिक्रीदर ११० रुपैयाँ ४० पैसा रहेको छ । 

त्यस्तै साउदी रियाल १ को खरिददर २८ रुपैयाँ ५४ पैसा र बिक्रीदर २८ रुपैयाँ ९४ पैसा छ । आज कतारी रियाल १ को खरिददर २९ रुपैयाँ २३ पैसा र बिक्रीदर २९ रुपैयाँ ७८ पैसा तोकिएको छ । 

यूएई दिर्हाम १ को खरिददर २८ रुपैयाँ ९८ पैसा र बिक्रीदर २९ रुपैयाँ ५३ पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ २९ पैसा र बिक्रीदर २८ रुपैयाँ ५४ पैसा छ । यस्तै आज कुवेती दिनार १ को खरिददर ३५९ रुपैयाँ १९ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ४३ पैसा तोकिएको छ । 

बहराइन दिनार १ को खरिददर २८९ रुपैयाँ ०५ पैसा र बिक्रीदर २९२ रुपैयाँ ०५ पैसा छ । यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ८० पैसा रहेको छ । 







साताको तेस्रो दिन सेयर बजार केही सुधार
साताको तेस्रो दिन सेयर बजार केही सुधार

काठमाडौं । मंगलबार सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनोे सुधार आएको छ । आज नेप्से ०.९६ अंकले वृद्धि भई १२६१.०७ अंकमा पुगेको हो । सेन्सेटिभ इ..

सुनको भाउले फेरि बनायो कीर्तिमान, अहिलेसम्मकै महंगो
सुनको भाउले फेरि बनायो कीर्तिमान, अहिलेसम्मकै महंगो

काठमाडौं । सुनको भाउले फेरि कीर्तिमान बनाएको छ । मंगलबार सुनको भाउ बढेर तोलाको ६५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको भाउ निर्धारण समित..

डलरको भाउ घट्दै, हेर्नुहोस विनिमयदर
डलरको भाउ घट्दै, हेर्नुहोस विनिमयदर

काठमाडौं । आज मंगलबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ६७ पैसा र बिक्रीदर १११ रुपैयाँ २७ पैसा तोकेको छ । यस्तै, साउदी रियाल १ को खरिददर २९ रु..

७५३ स्थानीय सरकारले ४ खर्बभन्दा बढी आकारको बजेट ल्याउँदै 
७५३ स्थानीय सरकारले ४ खर्बभन्दा बढी आकारको बजेट ल्याउँदै 

काठमाडौं । आगामी आर्थिक बर्षका लागि आज अधिकांश स्थानीय सरकारहरुले आयव्यय विवरण (बजेट) ल्याउँदैछन् । केन्द्र र प्रदेश सरकारल यसअघि नै बजेट घोषणा गरिसकेका छन् । आम्दानीको खास..