कांग्रेसका कोषाध्यक्षहरूको राष्ट्रिय सम्मेलन डाकियो, चैत २८ र २९ गते पोखरामा हुने


नेपालपाना प्रकाशित: २०७५-१२-७ गते
कांग्रेसका कोषाध्यक्षहरूको राष्ट्रिय सम्मेलन डाकियो, चैत २८ र २९ गते पोखरामा हुने

काठमाडौं । नेपाली कांग्रेसले जिल्ला कोषाध्यहरूको राष्ट्रिय सम्मेलन डाकेको छ । 

चैत २८ र २९ मा पोखरामा हुने सो सम्मेलनको उद्घाटन शत्रलाई पार्टी सभापति शेर बहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पाैडेललगायत शीर्ष तहका नेताहरूले सम्बोधन गर्नेछन् ।

पार्टीको आन्तरिक विवाद, संगठन, महासमितिमा पारित एजेन्डा, गुट उपगुट अन्त्य, पार्टी बलियो बनाउनका लागि देशभर कार्यकर्ता परिचालन, नियमित लेबीलाई व्यवस्थित, सरकारका गलत क्रियाकलापको भण्डाफोरबारे छलफल हुने राष्ट्रिय कार्यसमिति अध्यक्ष गोविन्द पुडासैनीले जानकारी दिएका छन् । 

हाल देशमा ७७ जिल्ला भएपनि कांग्रेसले ७५ जिल्लामा मात्रै जिल्ला कोषाध्यक्षहरू नियुक्त गरेको छ ।







राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदारलाई कडा कारबाही  गर्ने प्रधानमन्त्रीको चेतावनी
राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदारलाई कडा कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी

काठमाडौं । राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदार कम्पनीलाई कडा कारबाही गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनी दिएका छन् ।  प्रधानमन्त्री ओलीले ठेक्का..

जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

‘चित्त दुखाइका विषयलाई राष्ट्र निर्माणको अभियानमा सबै एकजुट बनौं’ 
‘चित्त दुखाइका विषयलाई राष्ट्र निर्माणको अभियानमा सबै एकजुट बनौं’ 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय चित्त दुखाइका विषयलाई छोडेर राष्ट्र निर्माणको अभियानमा एकजुट हुन सबैलाई आह्वान गरेका छन् ।  ओलीले बुधवार कलंकीस्थित माल..

राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..