इराकको टिग्रीस नदीमा डुंगा डुब्यो, ९२ जनाको मृत्यु, कैयाैं बेपत्ता


नेपालपाना प्रकाशित: २०७५-१२-८ गते
इराकको टिग्रीस नदीमा डुंगा डुब्यो, ९२ जनाको मृत्यु, कैयाैं बेपत्ता

मोसुल । इराकको टिग्रीस नदीमा यात्रुसवार डुंगा डुब्दा अहिलेसम्म ९२ जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्  ।

मोसुल सहरनजिकै भएर बग्ने सो नदीबाट हालसम्म ९२ जनाको शव निकालिएको र अन्य कैयाैं व्यक्तिहरू बेपत्ता भएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । 

घुम्नका लागि पर्यटकीय टापुमा जाँदै गरेका झण्डै २ सय यात्रुहरू सो डुंगामा सवार रहेको बुझिएको छ ।







जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु
रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु

काठमाडौं । मलेसियाको जोहरबारुमा विशाक्त रक्सी सेवनका कारण एक नेपाली सहित ४ जनाको मृत्यु भएको छ । रक्सी सेवनबाट ज्यान गुमाएका मध्ये एक जना नेपाली, एक पाकिस्तानी र एक भारतीय..

पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास
पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास

काठमाडौं । सर्वविदित छ, यतिखेर दक्षिण एसियाली देश पाकिस्तान आर्थिक संकटमा छ । उक्त संकटबाट मुक्तिका लागि प्रधानमन्त्री इमरान खान हरतरहले प्रयास गरिरहेका छन् । यसैबीच अन्तरा..

भारतको छैटौँ ठूलो शहर चेन्नाईमा पानीको हाहाकार
भारतको छैटौँ ठूलो शहर चेन्नाईमा पानीको हाहाकार

एजेन्सी । पानी भण्डारण गरिएका चारवटा प्रमुख जलाशय क्षेत्र पूर्ण रूपमा सुकेपछि भारतको छैटौँ ठूलो शहर चेन्नाईमा पानीको हाहाकार भएको छ । भारतको दक्षिणी सहर चेन्नाईमा पछिल्ला केही..