आज सुनको भाउ घट्यो, कति छ आजको भाउ ?


नेपाल पाना प्रकाशित: २०७५-१२-८ गते
आज सुनको भाउ घट्यो, कति छ आजको भाउ ?

काठमाडौं । सुनको भाउ आज प्रती तोलामा २ सय रुपैयाँ घटेको छ । सुन शुक्रबार तोलाको ६० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार तोलामा पाँच सय रुपैयाँ बढेर तोलाको ६० हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार २ सय रुपैयाँ घटेको हो । चाँदीको भाउ भने बिहीबार घटबढ भएको छैन । चाँदी शुक्रबार पनि तोलाको ७ सय ४० रुपैयाँ तोकिएको छ । 







कतारी रियाल बाहेक अधिकांश मुद्राको भाउ बढ्यो (विनिमयदर सूचीसहित)
कतारी रियाल बाहेक अधिकांश मुद्राको भाउ बढ्यो (विनिमयदर सूचीसहित)

काठमाडौं । आज शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ६९२ पैसा र बिक्रीदर १११ रुपैयाँ ५२ पैसा तोकेको छ । हिजो प्रतिअमेरिकी डलरको खरिददर ११० रु..

विदेशी मुद्राको भाउ झन घट्यो, हेर्नुहोस विनिमयदर
विदेशी मुद्राको भाउ झन घट्यो, हेर्नुहोस विनिमयदर

काठमाडौं । आज बिहिबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ६५ पैसा र बिक्रीदर १११ रुपैयाँ २५ पैसा तोकेको छ । हिजो प्रतिअमेरिकी डलरको खरिददर ११० रुपै..

आज विदेशबाट पैसा पठाउनेलाई घाटा, अधिकांश विदेशी मुद्राको विनिमयदर घट्यो
आज विदेशबाट पैसा पठाउनेलाई घाटा, अधिकांश विदेशी मुद्राको विनिमयदर घट्यो

काठमाडौं । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ८१ पैसा र बिक्रीदर १११ रुपैयाँ ४१ पैसा तोकेको छ । हिजो प्रतिअमेरिकी डलरको खरिददर १११ रुपैय..

प्रवासीले रगतपसिना बगाउँदै देशमा पठाउँदैछन् खर्बौं राजस्व 
प्रवासीले रगतपसिना बगाउँदै देशमा पठाउँदैछन् खर्बौं राजस्व 

काठमाडौं । कुनै समय विदेशबाट नेपालमा पैसा भित्र्याउने कुरा असम्भव जस्तै थियो । बैंकबाट लामो प्रक्रिया पुर्‍याएर पैसा पठाउने कुरा सामान्य मानिसका लागि सहज पक्कै थिएन । वैदे..