प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थलको अनुगमन


नेपाल पाना प्रकाशित: २०७५-१२-८ गते
प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थलको अनुगमन

बुटवल । रुपन्देहीका बिभिन्न कार्यक्रममा सहभागी हुन आएका प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन तथा निरीक्षण गरेका छन् ।

ओलीले भोलिका दिनमा यस विमानस्थल अन्तर्राष्ट्रिय उडानले खचाखच भरिने दावी गरे । यसका लागि विभिन्न एयरलाइन्ससँग धमाधम सम्झौता भइरहेको पनि उनले जानकारी गराए ।

ओलीले अहिले भएको टर्मिनल भवन र पार्किङ लट सानो भएको हुँदा यसलाई बढाउन निर्देशन दिए । उनले विमानस्थल निर्माणको ६८ प्रतिशत काम सकिएको र भदौबाट अन्तर्राष्ट्रिय परीक्षण उडान हुनेसमेत बताए ।


प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, प्रहरी घाइते
प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, प्रहरी घाइते

मकवानपुर । प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ । गाँजा तस्करको गोली लागेर नेपाल प्रहरीका असई नवीनविक्रम थापा घाइते भएका छन् । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाए..

भाइको कुटाइबाट दाइको मृत्यु
भाइको कुटाइबाट दाइको मृत्यु

सोलुखुम्बु । भाइको कुटाइबाट दाइको ज्यान गएको छ ।  थुलुङदुधकोशी गाउँपालिका–९ लोखिममा दाजुभाइबीच झगडा हुँदा २७ वर्षका भाइ किरण राईको कुटाइबाट ४४ वर्षका दाजु जयप्रक..

तमोर नदीमा बगेर २ जना बेपत्ता
तमोर नदीमा बगेर २ जना बेपत्ता

काठमाडौं । पाँचथरको हिलिहाङ गाउँपालिका(५ सुभाङका २ जना किशोर तमोर नदीमा बगेर बेपत्ता भएका छन् । माछा मार्न गएका जीवन सुहाङ र सन्दिप सेवाँ बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्य..

आफ्नै बाबुले चलाएको जिपले छोरालाई किचेपछि...
आफ्नै बाबुले चलाएको जिपले छोरालाई किचेपछि...

बागलुङ । बाबुले चलाएको जिपले किच्दा सात वर्षीय बालकको मृत्यु भएको छ ।  काठेखोला गाउँपालिका–१ मनाङडाँडामा शनिबार राति ८ बजे ग१ज ७१८१ नम्बरको जिपका चालक सशीलाल थाप..