लुकेर महिलाको भिडियो रेकर्ड गर्ने पप स्टार परे प्रहरीको फन्दामा


एजेन्सी प्रकाशित: २०७५-१२-८ गते
लुकेर महिलाको भिडियो रेकर्ड गर्ने पप स्टार परे प्रहरीको फन्दामा

काठमाडाैँ । दक्षिण कोरियाली पप स्टार जङ जुन–योङ यौनकाण्डको आरोपमा पक्राउ परेको छन्।महिलालाई जानकार नभई खिचिएको यौनतालाई पश्रय दिने भिडियो योङले सेयर गरेको दक्षिण कोरियाका प्रहरीले जनाएका छन्।

३० वर्षीय योङले आफूले अपराध गरेको स्वीकारगर्दै आफूले यसको सम्पूर्ण जिम्मा लिने बताएका छन्। उनले पिडित महिलासँग अदालतमा साथै इन्स्टाग्रामबाट माफिसमेत मागेका छन्।

योङ महिलाको लुकेर भिडियो रेकर्ड गर्ने सन्जालमा समेत आवद्ध भएको प्रहरीको आशंका छ। योङसँगै अन्य के–पपका गायकहरु समेत प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ। उनीहरुमाथि अनुसन्धान जारी छ। दक्षिण कोरियाका स्टार योङको यतिबेला देशभर आलोचना भइरहेको छ। एजेन्सी


बाढीका कारण दक्षिणी सुडानमा २ लाख नागरिक विस्थापित
बाढीका कारण दक्षिणी सुडानमा २ लाख नागरिक विस्थापित

जुबा । दक्षिणी सुुडानमा आएको बाढीबाट कम्तीमा पनि २ लाख नागरिक विस्थापित भएका छन् । दक्षिणी सुडानका उत्तरपूर्वी क्षेत्रमा आएकोे बाढीमा परी ती नागरिक विस्थापित भएका हुन् । ना..

हात्तीको कारण द्रुत गतिका ट्रेन रोकियो !
हात्तीको कारण द्रुत गतिका ट्रेन रोकियो !

काठमाडौं । वन्य जन्तुहरुको संरक्षण गर्नु हाम्रो दायित्व हो । विभिन्न देशहरुले वन्य जन्तुको संरक्षणको लागि क्षेत्रहरु छुटाएका छन् । त्यस्तै उत्तर बंगालको वन क्षेत्रमा पनि वन..

मस्जिदमा बम बिस्फोट, ६२ जनाको मृत्यु
मस्जिदमा बम बिस्फोट, ६२ जनाको मृत्यु

काठमाडौं । अफगानस्तान एक मस्जिदमा बम बिस्फोट हुँदा ६२ जनाको ज्यान गएको छ । शुक्रबार नमाज पढिरहेका बेला मस्जितमा बम बिस्फोट भएको हो । अफगानी अधिकारीहरुका अनुसार पूर्वी नानगह..

गाडिएको शिशु ७ दिनपछि चिहानमा रोएपछि...
गाडिएको शिशु ७ दिनपछि चिहानमा रोएपछि...

काठमाडैं । गाडिएको शिशु सात दिनपछि चिहानमा रोइन् । जमिनमुनी बच्चा रोएको सुनेपछि चिहानमा काम गर्ने चकित परे । उनीहरु यताउता हेर्न थाले । जब जमिनमुनी बच्चा रोएको थाहापाए भोगदौड..