पिकअपको ठक्करबाट चौधरीको मृत्यु


नेपाल पाना प्रकाशित: २०७५-१२-९ गते
पिकअपको ठक्करबाट चौधरीको मृत्यु

दाङ । पिकअपको ठक्करबाट दाङमा एक जनाको ज्यान  गएको छ ।   पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटर साइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा १ च ३४६ नम्बरको पिकअपले विपरीत दिशाबाट आउँदै गरेको बा ९७ प ८५६२ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा दंगिशरण गाउँपालिका वडा नं। ६ थपगाउँ निवासी १८ वर्षीय गोरख चौधरीको ज्यान गएको छ । 

चौधरीको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ । पिकअपका चालक फरार रहेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ ।







अत्याधिक लोड बोकेको ट्रक दुर्घटना हुँदा शिक्षकको मृत्यु
अत्याधिक लोड बोकेको ट्रक दुर्घटना हुँदा शिक्षकको मृत्यु

डडेलधुरा । डडेलधुराको आलिताल गाउँपालिका–८ कुर्जेनिमा गएराती अत्याधिक भार बोकेको ट्याक्टर दुर्घटनामा पर्दा शिक्षकको मृत्यु भएको छ। गोदाम बजारबाट कुर्जेनी गाउँतर्फ..

युरोप घुमेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै
युरोप घुमेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कँदै छन् । यही जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्..

शसस्त्रका १३ डीआइजीको सरुवा  
शसस्त्रका १३ डीआइजीको सरुवा  

काठमाडौं ।  सशस्त्र प्रहरी बल (एपीएफ) का १३ डीआईजीको सरुवा भएको छ। मन्त्रीस्तरीय निर्णय अनुसार  डीआईजीहरुको सरुवा भएको हो।   सरुवा अनुसार  राजुराम सुवाल..

विप्लव समूहद्वारा ६० विघा जग्गा कव्जा
विप्लव समूहद्वारा ६० विघा जग्गा कव्जा

महोत्तरी । विप्लव समूहले महोत्तरीमा जमिन कव्जामा लिएको छ । यसअघि माओवादी सशस्त्र युद्धको समयमा पनि कव्जामा लिएको उक्त जग्गा विप्लव समूहले पुन कव्जामा लिएको हो । महोत्तरी जि..