कानेपोखरीमा सवारी दुर्घटना हुदाँ २ जनाको मृत्यु


नेपाल पाना प्रकाशित: २०७५-१२-९ गते
कानेपोखरीमा सवारी दुर्घटना हुदाँ २ जनाको मृत्यु

मोरङ । शनिवार विहान पूर्व पश्चिम राजमार्गको कानेपोखरी गाउपालिका-७ खण्डमा सवारी दुर्घटना हुदाँ दुई जनाको ज्यान गएको छ । दुर्घटनामा झापा अर्जुनधारा-४ का ४७ वर्षीय रामकुमार अछामी र झापा गौरदहका प्रकाश चौधरीको मृत्यु भएको हो ।

शनिवार विहान करिब साढे ५ बजे कन्टेनर र स्करपियो ठक्कर हुदाँ अछामीको घटना स्थलमै मृत्यु भएको थियो भने झापा गौरादहका ४५ वर्षीय मगरको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइँते ५५ वर्षीय दुर्गा मगर र १४ वर्षीया पवित्रा मगरको न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौंबाट झापा तर्फ आउँदै गरेको ना ३ ख ६९१८ नम्बरको कण्टेनरलाई ओभरटेक गर्ने क्रममा बा ११ च ७९४८ नम्बरको टाटासुमोले ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परेको सवारी र सवारी चालकलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।







नेकपाको सचिवालय बैठक शनिबार बस्ने
नेकपाको सचिवालय बैठक शनिबार बस्ने

काठमाडौं । नेकपाको सचिवालय बैठक शनिबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा पुरानै एजेण्डामा छलफल हुने बताए । राजनीतिक प्रतिवेदन, का..

गोताखोर टोलीद्वारा कर्णालीमा डुबेको जीपको खोजीकार्य शुरू
गोताखोर टोलीद्वारा कर्णालीमा डुबेको जीपको खोजीकार्य शुरू

काठमाडौं । कर्णाली नदीमा जीप खसेर बेपत्ता भएकाहरुको खोजीका लागि काठमाडौंबाट गएको गोताखोरको टोलीले खोजीकार्य शुरू गरेको छ । कर्णाली नदीको पानी चिसो र बहाव बढी भएको कारण नेपा..

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार रहेका खड्का पक्राउ
बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार रहेका खड्का पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले फरार अभियुतm पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार भएका काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ९ बस्न..

सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु
सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु

महोतरी । बुधवार सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको सितामढी जिल्लाको बथनाहा थाना ग्राम पञ्चायत लक्ष्मिपुरका ४२ वर्षिय चन्द्र देव दास तत..