नुवाकोटकी बाटुली विश्वकै सबैभन्दा जेष्ठ नागरिक


नेपालपाना प्रकाशित: २०७५-१२-१० गते
नुवाकोटकी बाटुली विश्वकै सबैभन्दा जेष्ठ नागरिक

बिदुर । आइतबार १ सय १७ वर्ष उमेर पुगेकी बाटुली लामिछाने विश्वकै सबैभन्दा जेष्ठ नागरिक भएको दाबी गरिएको छ । 

नुवाकोटको शिवपुरी गाउँपालिका-८ की लामिछानेको नागरिकता र स्वास्थ्य परिक्षणबाट उनी सबैभन्दा बढी उमेरकी व्यक्ति रहेको खुलेको छ ।

उमेरमा रेकर्ड बनाएपछि बाटुलीलाई शनिबारदेखि नै शुभकामना दिनेको धुइरो लागेको छ । 

नेपाल सरकारले बाटुलीको उमेर र जेष्ठताबारे विश्वव्यापी चर्चा गर्नुपर्ने माग स्थानीयले राखेका छन् ।


सप्तरीका व्यवसायी आन्दोलित, प्रहरीले दुःख दिने गरेको आरोप
सप्तरीका व्यवसायी आन्दोलित, प्रहरीले दुःख दिने गरेको आरोप

सिमरा । इलाका प्रहरी कार्यालय बोदे वरसाइनका विरुद्ध नाराजुलुस गर्दै सप्तरीका व्यवसायी आन्दोलनमा उत्रेका छन् । प्रहरीले दुःख दिएको भन्दै व्यवसायीले आइतबार जिल्ला बन्दको आवहा..

विद्यार्थीको पक्षमा कांग्रेसले लियो बोल्ड निर्णय, अब बोर्डिंग स्कुलको दादागिरी नचल्ने, शिक्षामन्त्रीमाथि दबाब
विद्यार्थीको पक्षमा कांग्रेसले लियो बोल्ड निर्णय, अब बोर्डिंग स्कुलको दादागिरी नचल्ने, शिक्षामन्त्रीमाथि दबाब

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शिक्षाका नाममा भइरहेको लुटतन्त्र अन्त्यका लागि भ्रातृ संगठन नेविसंघलाई परिचालन गरेको छ। पार्टीको निर्देशनअनुसार नेविसंघले निजी श..

आजकाे मौसम: फेरि मनसुन सक्रिय, यी क्षेत्र भारी वर्षाको सम्भावना
आजकाे मौसम: फेरि मनसुन सक्रिय, यी क्षेत्र भारी वर्षाको सम्भावना

काठमाडौं । रोकिएको मनसुन फेरि सक्रिय हुन थालेको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार, आइतबार र सोमबार भारी वर्षाको सम्भावना रहेको छ ।  विशेषगरी काठमाडौं..

‘बाढीपीडितको राहत र उद्धारमा सरकार निरङ्कुश देखियो’
‘बाढीपीडितको राहत र उद्धारमा सरकार निरङ्कुश देखियो’

इटहरी । सरकारले गरेको गल्तीका कारण बाढीपीडित पीडित हुनुपरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । नेपाल प्रेस युनियन इटहरी नगर समितिले शनिबार इटहरीमा आयो..