पिताले पैसा नदिँदा आफ्नै घर जलाए यी युवाले


नेपालपाना प्रकाशित: २०७५-१२-१० गते
पिताले पैसा नदिँदा आफ्नै घर जलाए यी युवाले

सप्तरी । पिताले पकेट खर्च नदिएको झोंकमा सप्तरीका राजु यादवले आफ्नै घर जलाएका छन् । 

बोदे बर्साइन नगरपालिका–७ हैंठीका २२ वर्षीय यादवले पिता बालेश्वरले पकेट खर्च दिन अस्वीकार आफ्नै घरमा आगो लगाएका हुन् ।

राजुले पकेट खर्च मागेको, तर बाबुले नदिएपछि मोटरसाइकलबाट पेट्रोल निकालेर घर नै जलाइदिएको प्रहरीले जानकारी दिएको छ । समयमै आगो नियन्त्रणमा लिएकाले ठूलो क्षति भने हुन पाएन । 

घरमा आगो लगाएपछि प्रहरीले समात्ने र कारबाही भोग्नुपर्ने डरले राजु अहिले फरार भएका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।







युरोप घुमेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै
युरोप घुमेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कँदै छन् । यही जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्..

शसस्त्रका १३ डीआइजीको सरुवा  
शसस्त्रका १३ डीआइजीको सरुवा  

काठमाडौं ।  सशस्त्र प्रहरी बल (एपीएफ) का १३ डीआईजीको सरुवा भएको छ। मन्त्रीस्तरीय निर्णय अनुसार  डीआईजीहरुको सरुवा भएको हो।   सरुवा अनुसार  राजुराम सुवाल..

विप्लव समूहद्वारा ६० विघा जग्गा कव्जा
विप्लव समूहद्वारा ६० विघा जग्गा कव्जा

महोत्तरी । विप्लव समूहले महोत्तरीमा जमिन कव्जामा लिएको छ । यसअघि माओवादी सशस्त्र युद्धको समयमा पनि कव्जामा लिएको उक्त जग्गा विप्लव समूहले पुन कव्जामा लिएको हो । महोत्तरी जि..

आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने २ पक्राउ
आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने २ पक्राउ

काठमाडौं । आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने कार्यमा संलग्न २ जना पक्राउ परेको छ ।  नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारीको आश्व..